३ छोरा छोरीको आमाले गरिन श्रीमानको योजनाबद्ध तरिकाले ह’त्या, कारण थाहा पाउदा छक्क पर्नुहुनेछ !


अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको ज्या'न लिएकी छिन् । 

 ह’त्या अभियोगमा प्र'हरीले उनकी श्रीमती   र बस्ने ३६ वर्षीय पुरुषलाई   प'क्रा'उ गरेको छ । अभियुक्त दुवै लामो समयदेखि अ’नै’तिक स’म्ब’न्धमा थिए ।

उनीहरूले ढु’ङ्गा प्र’यो’ग गरी ह’त्या ग’रे’को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अ’नै’तिक स’म्बन्ध रहेको र उनीहरूको सम्बन्धलाई लिएर दम्पतीबीच पटक-पटक वि’वा’द हुँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।मृतक  ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत फेरि दिएका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने ड’रले उनीहरूले योजनाबद्ध रूपमै ह’त्या ग’रे’को प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृ'तकको घर र ससुराली एउटै गाउँमा रहेको छ । ह’त्या अभियोगमा प'क्रा'उ परेका पुरुष समेत सोही गाउँका बासिन्दा हुन् । मृतकको ससुराली घरमा साँझ खाना खाएर फर्किने क्रममा ससुराली घरबाट करिब एक सय मिटर पर ह’त्या भ’ए’को थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालालाई बोलाएको भए पनि ड’रले साला केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गएका थिए ।

घरमा भिनाजु नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फु’टे’को अवस्थामा भेटेपछि खोजी सुरु भएको थियो । बाटोभन्दा केही तल अर्धनङ्न पारी खोल्सामा घो'प्टो फालेको अवस्थामा उनको श'व फे'ला परेको थियो ।

Post a Comment

Previous Post Next Post