कठै ! के रो ग लाग्यो यस्तो, १६ वर्षको उमेरमा यस्तो भयानक रो ग लागेर बिजोग भयो (भिडियो हेर्नुस्)


भिडियो समाचार को अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस यस्तै,कोरोना स’ङ्क्रमण विरु’द्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको को’भिड–१९ बाट मृ’त्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।उनी मिर्गौला र मधुमेह रो’गबाट समेत पी’डित थिइन् ।उनलाई का’रोना सङ्क्र’मण हुुनु अगावै कोरोना विरु’द्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा को’रोना सङ्क्रमण पृष्टि भएको थियो । यस्तै,, महोत्तरीमा एक अधवैशे व्यक्ति मृ’त फेला परेका छन । जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षीय राम सृष्ठ यादव एकडारा गाउँपालिका ५ गेना बथनाहामा रहेको ईंटा भट्टा नजिकै रहेको पोखरीमा मृ’त अवस्थामा भेटिएका हुन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post