कस्ता छन् घाम ताप्नुका फाइदाहरु ? सबैले जानिराखौँ :


घामबाट हामीले प्राप्त गर्ने प्रकाश श’क्ति, ताप श’क्ति र विद्युतीय श’क्ति बाहेक पनि मानव स्वास्थ्यको लागि अन्य धेरै फाइदाहरू छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै

पनि कतिपय आम-मानिसहरूलाइ घाम मानव स्वास्थ्यको लागि कति र कसरी अप’रिहार्य छ भन्ने बारे थाहा नहुन सक्छ । त्यस्तै घाम ताप्नुको 

१३ फाइदाहरू यस प्रकार रहेका छन :-

१. घामको किरणले उच्च रक्तचा’पलाइ निय’न्त्रण गर्दछ ।

२. सौर्यप्रकाशले को’लेस्टेरोल घ’टाई प्र’जनन् क्षमता बढाउँछ 

३.छालासँग सम्बन्धित जुनसुकै किसिमको सम’स्याको उपचारमा लाभदायक हुन्छ । 

४. सूर्यको प्रकाशले हानि’कारक ब्या’क्टेरियालाइ मा’र्दछ ।

५.सौर्यप्रकाश र सग्लो खानेकुराले स्त’न क्या’न्सरको ख’तरा घटाउँछ ।

६.सौर्यप्रकाश छालाको भित्रसम्म छिरेर रग’त र रक्तवाहन नलीलाइ सफा गर्ने काम गर्दछ ।

७. सूर्यको किरणले मानव रग’तमा अक्सिजनको मात्रा बढाउँछ । स्टामिना, फिटनेस र मांशपेसी विकासमा यसको ठूलो प्र’भाव रहन्छ ।

८. मो’टोपना नियन्त्रणमा सहयोग गर्दछ ।

९. स्मरण’शक्तिलाइ सदाबहार राख्न घामको उत्तिकै महत्व रहन्छ ।

१०. घाम ताप्नाले तना’व वा डिप्रे’शनको उपचारमा सहयोगी साबित हुन्छ ।

११.द’मको सम’स्यालाइ घटाउँछ । 

१२. हाड तथा दाँत बलियो बनाउँछ । 

१३. रो’ग-प्रतिरो’धात्मक क्ष’मता बढाउँछ ।

यसैगरी ​मृ’त्युको मुखबाट फर्काउने ता’गत छ तुलसीमा: ​तुलसी हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्। तुलसीलाई विष्णु भगवानको प्रतिकको रुपमा पनि लिइन्छ ।

प्रत्येक हिन्दुहरुले आफ्नो घरमा तुलसीको बिरुवा रोपेकै हुन्छन् । तुलसी धर्ममा मात्र नभई बिज्ञान र चिकि’त्सामा पनि उत्तिकै महत्वपूर्ण छ । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रो’ग नि’को गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भो’क ज’गाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झा’डावान्ता पनि रो’क्ने कार्य गर्दछ ।

Post a Comment

Previous Post Next Post