हात खुट्टा झमझमाउने र निदाउने समस्या छ ? उसोभए शरीरमा हुनसक्छ यस्तो ख’राबी !


के तपाईलाई हात खुट्टा तातेको, निदाएको, झमझमाएको महसुस भएको छ रु शरीर को अं-ग-हरु झम-झ-मा-उने, निदाउने, पोल्ने, कारणहरु बिभिन्न छन्।जसमा के हि प्रतिशत अन्य रो-ग-को कारणले पनि हात, खुट्टा र शरीर झमझमाउँछ। हात, खुट्टा, शरीर नि-दा-उ-नु, पोल्नु, झमझमाउनु को बारेमा बुझौं।

तपाइले हात वा खु-ट्टा निदाएको वा झ-म-झ-म गरेको म’ह’सु’स पक्कै गर्नु भएको छ होला । कुनै ठाउ-मा धेरै लामो समय सम्म एकै पोजिसन मा बसी रहदायस्तो महसुस हुने गर्दछ। यसरी झमझम गर्नु वा शरीर को अं-ग-हरु नि-दा-उ-नु को कारण हो हाम्रो शरीर को रक्त संचार सहि तरिका ले नहुनु यानिकी जबहामी कुनै ठाउमा लामो समय एकै पो-जि-स-न-ले बसेको हुन्छौँ । उक्त समय शरीको कुनै पनि अं-ग थिचिएको हुन सक्छ र उक्त भाग मा र-ग-त सं’चा’लन कम

हुन्छ वा रगत संचालन मा रोकिन्छ यस्तो हुदा उक्त अं-ग निदाएको वा झमझम गर्ने हुन्छ। यदि हामीले पलेटी कसेर लामो समय सम्म बस्यौं भने खुट्टा मार-ग-त सं’चा’लन कम हुन् जान्छ जसको का-रण खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ भने सुत्दा एक पट्टि फ’र्कि’ए’र सुतियो भने एक हात थिचिन सक्छ रयसरी हात थि’चि’यो भने हात निदाउने वा झमझम गर्ने हुन्छ। त्यसैले कुनै पनि ठाउमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे उक्त बसेको

पोजिसन परिवर्तन गर्ने वा ए-क-छि-न उभिने वा हिड्ने गर्नु पर्दछ यसो गर्दा र-ग-त सं-चा-लन पुन स-जि-लै हुन्छ र झमझम गर्ने स-म-स्या ह-ट्ने छ।तर यदि दैनिक सजिल्यै बसेको बेला पनि हात खुट्टा निदाउछ भने हामीले यो पनि बुझ्न ज’रुरी छ कि शरीर मा र-ग-त को संचाल्न मात्र नभई अन्य कुनै रो-ग को

कारण पनि यस्तो भैरहेको छ यो बेला तुरन्त डाक्टर कहा चेक गर्न जानु पर्दछ। यदि स्पाइनल कर्ड मा पानी जमेको छ, मेरुदण्डमा ट्युमर भएको छ,मधुमेह रोग छ, भिटामिन सी को कमि छ, सोडियम, क्याल्सियम, पानीमा आ-र्से-नि-क कमि छ, भि-टा-मिन डी को कमि छ आदि विभिन्न कारण ले पनि हातखुट्टा

झमझमाउने, निदाउने, पोल्ने गर्दछ। त्यसैले यदि दैनिक हातखुट्टा झ-म-झ-मा-उ-छ भने डा’क्ट’र संग भेटि उ-चि-त सल्लाह लिनु अति नै जरुरी हुन्छ।यदी स्वस्थ्य मानिसमा यस्तो स-म-स्या निरन्तर भ-इरहे डा-क्ट-र कहाँ गएर परामर्स गर्नु पर्दछ। किनकि सा-धा-र-ण कारण मात्र नभई अन्य कारण बाट पनि

हात खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ। उमेर अनुसार हेर्ने हो भने ४० वर्ष कटे पछि यो स-म-स्या धे’रै’ज’सोमा हुने गर्दछ। हड्डी खिइने स-म-स्या बड्न सुरुवात

हुन्छ। र-क्तन-ली-हरूमा स-म-स्या भएपछी, ब्लड प्रेसर हाइ भएपछि, भिटामिन बि १२ र क्या-ल-सि-यम को क-मी को कारण ले गर्दा पनि हातखुट्टा निदाउनेवा झमझम गर्ने हुन्छ। उमेर जति बढ्दै गयो त्यती नै हामिलाई विभिन्न रो-ग-ले च्या-प्दै जाने गर्छ। तर पनी हात खुट्टा निदाउने स’म’स्या यदि निरन्तरभइरहे डाक्टर सँग परामर्स गरेर डाक्टरले के(को कारण ले हात खुट्टा नि-दा-इ-रहेको छ भन्ने बारेमा जानकारी दिने छन्। ह-ड्डी खिएर हो वा नसा च्यापिएर हो,

भिटामिन को कमीको कारण ले हो की, ब्ल’डको नसा ब’न्द भएर हो की केहो भन्ने बिषयमा डाक्टरले चेकजाँच गरे मात्रै थाहा हुने गर्छ। हाम्रो ढाड कोमेरुदण्डमा पानी जमेको कारण ले पनि यस्तो हुने गर्दछ।त्यसैले यदि कहिले काँही मात्रै हो भने सामान्य पनि मा-नि-न्छ तर निरन्तर

भै रहयो भने जटिल अवस्था पनि हुन सक्छ। पुरुषमा भन्दा महिलामा‌ हात खुट्टा निदाउने स’म’स्या बढी हुने गर्दछ।निरन्तर हात खुट्टा निदाइरहन्छ भने मनतातोतेल ले मालिस गर्नुपर्दछ। मन तातो तेल लगाएर मालिस गरे शरीरमा र’ग’त सं-चा-लन राम्ररी हुने गर्छ र श’री’र’को अङगहरुपनि राम्रो सँग चल्ने गर्छन।

त्यसै गरी मन तातो पानीले धोएर मालिस गर्नुपर्दछ। मन तातोपानीमा खुट्टा डु-बा-ए-र करिब १५ मिनेट सम्म दैनिक राख्नु पर्दछ। दैनिक शारीरिक क’स’रत गर्नुपर्दछ।यसो गर्दा रक्त न-लि-हरु मा र’ग’त को प्र-वा-ह ब’ढ्द’छ र र’क्त न’ली’हरु च्या’पि’न पाउदैनन। यति गर्दा हात खुट्टा निदाउने स-म-स्या-हरु ह’टेर जान्छन्।विशेष गरि दुबै खुट्टा र दुबै हात नि-दा-उ-ने स-म-स्या छ भने भि-टामिन बि १२ को कमिको कारण पनि हुने गर्दछ त्यस्ता मानिसहरुले

भिटामिन बि(१२ भएका खा-ना खान सुरु गरिहाल्नु पर्ने हुन्छ । खानामा भिटामिन बि(१२ र क्या-ल्सि-य-म हुने कि-सि-म-का खा’ना’हरु खानुपर्दछ।

Post a Comment

Previous Post Next Post