डाक्टरले नै दुई छोराछोरी र श्रीमतीलाइ नि न्द्राको औषधी खाएर आफु पनि नदिमा हा म फा लेपछी...

काठमाडौ, केही दिन अघि कोभिडको ड र ले डाक्टरले आफ्नो परिवार नै सकेको समाचार सार्वनिक भएको थियो । भारत कानपुरमा श्रीमती र दुई छोराछोरीलाई मृत्यु दिने डाक्टर सुशील कुमारले पहिले

निद्राको चक्की खाए र त्यसपछि गंगामा हाम फालेको रहस्य खुलेको छ ।सायद उसले सजिलै म र्न सकोस् भनेर यस्तो गरेको हुनसक्छ । निद्राको च क्की बरामद भएकाले प्रहरीले यस्तो आशंका गरेको छ। प्रहरीले श्रीमती र छोराछोरीको शव नजिकै चियाको खाली कप फेला पारेको थियो ।साथै, भान्सामा केही पाउडर फेला परेको थियो।

फरेन्सिक अनुसन्धानले चियामा पाउडर मिसाएर तीनै जनालाई दिएको पुष्टि भएको छ । ताकि ऊनीहरु बे हो श हुन्। सुशीलको ज्याकेटबाट औषधी फेला परेको देखेर सुशीलले ती औषधी श्रीमती र छोराछोरीलाई पि सेर दिएको हुन सक्ने प्रहरीको आशंका छ ।

गंगामा दश दिनसम्म खोजी अभियान

नको मोबाइलको अन्तिम लोकेशन सरसैया नदि किनार देखाएको थियो । त्यसयता प्रहरीले लगातार गंगामा खोजी अभियान चलाएको थियो । डीसीपी पश्चिम बीबीजीटीएस मूर्तिको नेतृत्वमा पानी प्रहरी र गोताखोरहरूको टोलीले दिउँसो करिब १२ बजे गंगाको बीचमा शव फेला पारे । उसको ज्याकेट र प्यान्टको खल्तीमा खोजी गर्दा सबै कागजात फेला परेको थियो । जसका कारण सुशीलको शव पुष्टि भएको हो ।

Post a Comment

Previous Post Next Post