लासकाे तमसुक गरेर उधारोमा दाहासंस्कार, तरकारीवाला भाइरल गायकलाई शोक


लासकाे तमसुक गरेर उधारोमा दा’हासं’स्कार, तरकारीवाला भाइरल गायकलाई शोक हे भगवान यस्तो कसैलाई पनि नपरोस। इन्द्र नेपालि तरकारीवाला भाइरल गायक ,मिठो स्वर ,मिठो बोलि र हासोले धेरैको मनमुटुमा बसेका उनि इन्द्र यहिले कल्पनै नगरेको शो’क मा परेका छन्।

आफ़ुसंगै बुटवलमा तरकारी र फलफुल बेचेर जिबका धान्ने र बालबच्चा र श्रीमतीलाई गुल्मी बाट सहर मा ल्याएको झन्डै २ महिना नपुग्दै उनका भाईले दु’र्घटनामा परेर संसार छोडेका छन्। जन्म र मृत्यु प्राकृतिक शक्ति हो तर लाउलाउ खाउखाउ भन्ने उमेरमै भएको इन्द्रको भाईको मृ’त्युले यस परिवारमा समालिन सकेको अवस्थामा छैन।

इन्द्र भन्छन मैले हस्पिटलमै हुदा पनि मैले भई लाई गुमाउछु भन्ने सोचेको नै थिएन। भाईको दा’हस’स्कार गर्ने पैसा नै नभएर अहिले अस्पताल बाटै लासकाे तम’सुक गरेर उधारोमा दाहासं’स्कार गर्नु परेको छ। त्यो पनि १५ दिनको लागि। पुरा जानकारीको लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Post a Comment

Previous Post Next Post