छोरीको ज्या:न ब’चा’उन आमाले घर मा;थिबाट फ्याँ:कि’न् – भिडियाे हेर्नुहाेस्

दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो ब-च्चा-लाई ज-लिर-हेको घरको माथिबाट तल फ्याँ-के-की छिन् । उनको घरमा लुटेराले आ'गो लगाइदिएपछि उनले छोरीको ज्या-न ब-चा-उन यसो गरेकी हुन् ।

नालेडी मान्योनीले आफ्नी छो-री-लाई घर-को पहिलो त-लाबाट छिमेकीको हातमा पर्ने गरी फ्याँ-के-की छिन् । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमालाई अघिल्लो हप्ता जे-ल-मा राखेदेखि नै त्यहाँ हिं-सा र लु-ट-पा-ट-का घ-ट-ना म-च्चि-एका छन् ।

पसललगायत विभिन्न व्यवसायमा हिं-सा र लु-ट-पा-ट र आ-ग-ज-नी-का घ-ट-ना-का कारण हालसम्म ७२ जनाको मृ-त्यु भ-इ-सकेको छ ।मानयोनीलगायत अन्य मानिसहरु उक्त भ-वनमा फ-से-का थिए ।

उक्त भवनमा भु-इँत-लाबाट आगो फै-लि-एको थियो । मा-नयो-नी'ले आफ्नी छोरीलाई छिमेकीको हातमा फ्याँ-कि-रहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ ।म असाध्यै आ-त्ति-एकी थिएँ, साँच्चै नै । तर बाटोमा मानिसहरु थिए,’ उनले बीबीसीलाई भनिन् । ‘मानिसहरुले चि-च्या-उँ-दै भनिरहेका थिए, ‘उसलाई फ्याँ-क, फ्याँ-क’ ।

म त्यतिबेला जति आत्तिरहेकी थिएँ, मैले मेरी छोरी जिम्मा लगाउनका लागि जोसुकैलाई पनि विश्वास गरिरहेकी थिएँ । म भएको ठाउँ ब-लि-रहेको थियो र त्यहाँ ज-ता-ततै धुँ-वा थियो ।’ उनकी छोरीलाई केही पनि भएन र उनीहरुको पछि भेट भयो ।मा

यो'नी'ले रोयटर्ससँगको कुराकानीमा भनिन्, ‘छोरीलाई फ्याँ-के-पछि, मैले बेस्सरी टा'उ'को स-मा-तेँ तर उहाँहरुले उसलाई समात्नुभयो । उसलाई सु-र-क्षि-त राख्नु नै मेरो ए-उटै उद्देश्य थियो । मैले उसलाई छो-डे-र भाग्न पनि सकिनँ । 

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post