नायक पल शाह र नायिका बर्षा राउले नाचेको दोहोरी गित युटुवमा भाईरल (भिडियोसहित)


नेपाली लोक दोहोरि क्षेत्रमा एक पछि अर्को नया गितहरु सार्बजनिक हुने क्रम जारी छ सोही क्रम मा लोकप्रिय सर्जक शिव हमालको सृजनामा नया गलबन्दी सार्बजनिक भएको छ।

माहोल अनुसार गित लेख्न माहिर हमाल ले हालसम्म हजारौ गित लेखिसकेका छन भने उत्तिकै लय पनि, गायन मा भने तुलनात्मक रुपमा अलि कम देखिन्छन् यसपटक पनि उनी शब्द र संगीत मार्फत गायक शनि बिक र चर्चित गायिका देविका केसिको साथमा उपस्थित भएका छन।

सुपर स्टार पल शाह र नायिका बर्षा राउत को दमदार अभिनय रहेको नया गलबन्दी आजै रिलिज भएको हो। सुनिल क्षेत्री ले निर्देशन गरेको नया गलबन्दी लाइ दुर्गा पौडेल ले खिचेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन सर्जक/ गायक शिव हमाल कै अफिसियल युटुब मा उक्त गित अप्लोड गरियको छ।

हेर्नुहोस पुरा भिडियो:-

Post a Comment

Previous Post Next Post