बिहे गरेको पहिलो रातमै दुलही पा -सो लागेको अव-स्थामा फेला

बर्दिया बासगडी कि २४ बर्षीय शान्ति बुढा क्षेत्रि बिबाह गरेको १२ घण्टा नहुदै मृत अवस्थामा भेटिएकी छिन। ५ महिनाको प्रेम स’म्बन्धलाई शान्ति र सन्तोषले बिबाहमा परिणत गरेका थिए। 

शान्तिले बिबाह गर्ने बेला आफ्नी दिदि लाई भनेर गरेकी हुन। शान्ति र सन्तोष दिदि संगको भेटमा बिबाह को कुरा गर्दा दिदीले यदि दुवैजनाले एक अर्का लाई मन पराउछौ र एक अर्का बिना बाच्न सक्दैनौ भने घरमा आमा बुबा हुनुहुन्छ , एक पटक आमा बुबा संग सल्लाह गरेर बि’बाह गर भनेर दिदीले भनेकी थिइन।

दिदीको कुरा सुने पछि केटा होइन हामी आजै बिहे गर्ने हो मैले घरमा सबै संग कुरा गरेर आएको छु ,आज हाम्रो पार्टी पनि छ भनेका थिए। दिदि भने भोली बिहे गर्ने घरमा माग्न आउनुहोस भन्दा मानेनन।माग्न नआउने भए आफ्नो आफ्नो बाटो लाग्दा हुन्छ भन्दा शान्ति र सन्तोष आफ्नो आफ्नो बाटो लागेका थिए। पछि उनीहरु दुवै जनाले बिहे गरेछन , सन्तोषको घरमा जेठी श्री-मती र छोरा-छोरि रहेछन।

बिहे गरेको १२ घण्टा नहुदै बहिनिको मृ त्युको खबर दिदि सामु पुग्यो। दिदि बहिनि शान्ति सामु पुग्दा बहिनि लाई झु ण्डिएको अवस्थामा ट्या’इलेट मा देखीन। बहिनीको अवस्था हेर्दा आफै झु’न्डेको जस्तो थिएन अरु कसैले झु-न्ड्याईएको जस्तो थियो। शान्ति भन्दा सानो ट्या-इलेट मा एउटा हात बाहिर शरीर भित्र ,खुट्टा चप्पल ,ढोका खुल्लै राखेर कसैले आत्म -ह-त्या गर्छ भनि आ’क्रोस भएका छन।

**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Post a Comment

Previous Post Next Post