म-दि-रा पि-उ-ने र नशामा डु-बि-रह-ने कतिपय अभिभावकका कारण छोराछोरीले राम्रो शिक्षा नपाएको कैयौँ प्रसङ्गहरू छन्। भारतमा पनि यस्तै प्रकारको एक घ-ट-ना सा-माजि-क सञ्जालमा भाइरल बनेको छ ।
ट्विटरमा भाइरल भिडियोमा एक बालक विद्यार्थीलाई कक्षा कोठामा शिक्षकले सोध्छन्, ५ दिन अघि किताब किन्न भनेको थियो किन नकिनेको रु शिक्षकको प्रश्नमा ती बा लक आँ खाबाट बरर आ “शु झा” र्दै जवाफ दिन्छन्, मैले बुवालाई भने तर किनिदिनु भएन, बरु सधैँ र “क्सी खा” नुहुन्छ ।
ती बा लकले रु”दैँ रु”दैँ दिएको जवाफ पछि कक्षा कोठामै आइपुगेका ती बा-ल-क-का पितालाई ती शिक्षकले ह-प्का-उँ-दै सोध्छन् र-क्सी खानुहुन्छ तर किन किताब किन्दिनु हुन्न क्षकको प्रश्नमा ती पिता आफूले र-क्सी न-खा-ने बताउँछन् । तर सोही कक्षामा रहेकी ती बा-ल-क-की बहिनीले पनि पिताले र-क्सी खा-ए-र किताब नकिन्दिएको बताउँछिन् ।
यो भिडियो भारतको बिहारस्थित रोहतास जिल्लाको तिलौथू प्रखण्डको सरकारी स्कूल उत्क्रमित मध्य विद्यालयको हो । शिक्षकले ती बा-ल-क र बा-लि-कालाई बसाउँदै उनीहरूका पितालाई किताब किन्न अह्राउँछन् ।
सथै घरमा पि-ता-ले कु-टे स्कुलमा आएर भन्न र त्यसो गरे प्र-ह-री-लाई उ जुरी गर्ने चे-ता-व-नी दिन्छन् ।
भिडियो हेर्नुहोस