ट्रकले ठ’क्क र दिएर माइक्रो बस घरभित्र छिरेपछि…(भिडियो)


काठमाडौ । सडकमा गुडिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठ’क्कर दिँदा माइक्रोबस घरभित्र छिरेको छ । सडकमा चलिरहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर राजमार्ग नजिकै रहेको घरमा हुत्तिएको हो ।

पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दु’र्घटना भएको हो । दु’र्घटना हुँदा काठमाडौंबाट अर्घाखाँची जादै गरेको माइक्रोबसका ४ जना यात्रुहरु सामान्य घा’इते भएका छन् ।एउटै साइडमा रहेको बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठ’क्कर दिएको प्रहरीले जनाएको छ । घा’इते यात्रुहरुको भरतपुरमा उपचार भइरहेको छ ।

भिडियो 

Post a Comment

Previous Post Next Post