श्रीमान विदेशबाट फर्किएको ५ महिनामै श्रीमतीले बच्चा पाएपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)


एक महिलाले श्रीमान बिदेशबाट आएको ५ महिना मै बच्चा जन्माए पछि अहिले उनिहरुको बिबाद निकै बढ्दै गएको छ । आफू आएको ५ महिनामै श्रीमतिले बच्चा जन्माए पछि।

अहिले कस्को बच्चा हो भन्ने कुरा श्रीमतिले बताउनु पर्ने श्रीमानको भनाई छ । श्रीमान वैदेशिक रोजगारीमा करिव ३ वर्ष बिदेश बसेर ५ महिना अघि मात्र घर आएको बताउँछन । तर घर आएको ५ महिनामै बच्चा जन्माए पछि त्यो आफू स्विकार्न कुनै हालतमा नसक्ने उनले बताएका छन ।

आफू बिदेश जादा घरमा नमिलेर श्रीमतिलाई कोठामा राखी गएको श्रीमानले बताए । श्रीमतीसगँ कुरा गर्न सजिलो होस भनेर कोठामा वाइफाई पनि राखिदिएको उनले बताए । श्रीमतिसगँ कुरा गर्दा कहिलेकाही आफ्नो भाइ त्यहा भएको भन्ने थाहा भएको उनको भनाई छ ।

सुरु सुरुमा कहिले काहीँ भाइ पनि आफुसगँ बोल्ने गरेको तर पछि पछि भने श्रीमतिले भाइ आएको बेला देखाउन नखोज्ने गरेको उनले बताए । त्यसैले आफुलाई शंका भने आफ्नो भाईँसगँ नै लागेको बताए ।

तर उनका भाईले भने आफू आएको बेला दाईसगँ पनि बोल्ने गरेको र केही बेर मै आफू जाने गरेको बताए । उनकी श्रीमति भाईको नाम लिए पछि बोल्न छोडेकी थिइन । तर उनको अडान भने कायम नै थियो श्रीमान कै बच्चा भन्नेमा । बहिनिले अझै पनि ज्वाइको नै हो भन्ने अडान लिए पछि उनका दाइले पनि ज्वाइले नै जिम्मा लिनु पर्ने बताए ।

 तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।ती जेठानले भने कि ज्वाईले जिम्मा लिनु पर्ने कि त कस्को हो पता लगाएर जिम्मा लगाउनु पर्ने बताए । श्रीमानले भने आफुलाई भाइसगँ संका लागेको भन्दै श्रीमतिले कस्को हो भन्नू पर्ने बताए । श्रीमतिले आफ्नै श्रीमानको हो भन्ने अडान नछाडे पछि उनका श्रीमानले डिएनए परिक्षण गर्नु पर्ने बताए । आफू यतिकै मिडियाको सामु आएर श्रीमानकै हो भन्दैमा स्विकार गर्न नसक्ने भन्दै जसरी पत्ता लाग्छ आफू त्यो सबै गर्न तयार भएको बताए ।

उनिहरुको बिबाद बढ्दै गए पछि डिएनए परिक्षण गर्ने सहमती भएको छ ।श्रीमानले भने आफू घर आउदाँ नै श्रीमतिको पेटमा बच्चा बसिसकेकोले पेट केही ठुली आफुले देखेको श्रीमान बताउँछन । आफुले त्यही बेला नै कस्को बच्चा हो भनी सोधपुछ गरेको तर त्यो बेला श्रीमतिले पेटमा बच्चा नै छैन भनी जिद्दी गर्ने गरेको ती श्रीमान बताउँछन ।

प्राय फिटिङ लुगा लगाउने श्रीमती आफू बिदेशबाट आउँदादेखी नै म्याक्सी मात्र लाएर बस्ने गरेको उनी बताउँछन । त्यही बेला नै आफुलाई शंका भएर सोधपुछ गर्दा पनि श्रीमतिले नबताएको उनको भनाई छ । तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post