भाइरल सागवालि दिदिको बच्चा र आमा दुबैलाई यसरी मा र्न खोजियो (हेर्नुस् भिडियो )

काठमाडौंको व्यस्त सडकमा ठेलामा बच्चा राखि त्यहि ठेलामा साग राखि गल्लिगल्लिमा साग बेच्दै हिडेको ती महान नारि कुमारि बस्याल को भिडियो भाइरल भएसगै अहिले

चौतर्फि रुपमा उनलाई खोज्न र उद्वारको पहल गर्ने जमर्को गर्नेहरुको लहर पनि एकदमै धेरै बढ्दो छ ।चिसोमा ९ महिनाको बच्चालाई ठेलामा राखि न साझ न बिहान न उज्यालो न अन्धकार केहिको पनि प्रवाह नगरि हिडेको त्यो करुणामय दृश्यले सबैको मन मस्तिष्कमा एउटा एकदमै भावनात्मक छाप छोडेको छ ।

आफ्नो सन्तानलाई राम्रो ठाउमा राख्ने राम्रो खान दिने र दुख बिमारमा उपचार गर्न सक्ने साम्यर्थ राख्न नसक्नुले आफुलाई हदै पीडा दिने उनी बताउँछिन् ।आफुलाई आफ्नो श्रीमानले छोडेको र आफुले गल्ति गरेपछि घरपरिवारले समेत आफुलाई बिल्कुलै नहेरेपछि आफू यस्तो अवस्थामा आउनुपरेको र आफ्नो जिन्दगीमा सुख केहो भन्ने समेत आफुलाई थाहा नभएको र यो जुनिमन सुख भन्नेनै सायद नआउने भन्दै उनी मन कुडाउछिन् ।

उनको श्रीमानले भने पाच महिनाको गर्भ बसाइ आफू भने फरार भएको उनी बताउँछिन् ।उनको कोठामा हेर्दैगर्दा केहिपनि अन्न देखिएन ,कयौ रातहरु आफू भोकभोकै बसेर भएपनि रातहरु गुजारेको उनी बताउँछिन् ।

आफ्नो श्रीमानसग लगभक तिनमहिनाबाट आफू सम्पर्कमा नरहेको र त्यो भन्दा अगाडि सम्पर्क हुदा आफुलाई मा र्ने , का ट्ने कुरा गरेर आफुलाई यातना दिने गरेको उनी बताउँछिन् । आफ्नो श्रीमानको जब आफुलाई आत्याधिक आवश्यक थियो त्यहि समयमा आफुलाई यस्तो अवस्थामा छोडेर गइदिनुले आफुलाई हदै दुख लाग्ने गरेको भन्दै उनी भावुक भइन ।त्यति मात्रै हैन आफ्नो सन्तान पेटमा हुर्कदैगर्दा आफ्नो श्रीमानले आफुलाई बि ष खुवाएर बच्चासहित आफुलाई मा र्न खोजेको र बि ष खुवाएर ढोका थुनेर भाग्ने सम्म गरेको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post