बुढेसकालमा श्रीमानको मृ त्युको पर्खाईमा रुदै भोकभोकै यस्तो झुपडीमा (हेर्नुस् भिडियो )

नत बस्नको लागि गतिलो घर नै छ नत खानको लागि अन्न नै । छन् त केवल बुढेसकालले छोएका श्रीमान मात्रै छन् ।सानै जन्मदै खेरिबाट अरुको सहारामा हिड्नुपर्ने र आफै हिड्न नसक्ने भएर जन्मिइन यी दिदी उता बिवाह पनि बुढेसकालले छोइसकेको बृद्धसग भयो ।

उहाहरुको छोराछोरी भएनन् । अहिले श्रीमान हुदा पो दुखसुख जसरि भएपनि श्रीमानकै सहरामा बस्न पाईएको छ तर यदि श्रीमान बितिगए आफ्नो कुन दुर्गति हुने र आफुलाई आखिर कस्ले हेरिदिने भन्ने दिदिलाई एकदमै ठूलो पिर छ ।नहुनेलाई कसैगरि नहुने रहेछ नत आफुनै काम गर्न सक्छु नत श्रीमानलेनै गर्न सक्छन् भन्दै दिदी भावुक हुन्छिन् ।

हिजो आफ्नो श्रीमानले काम गर्न सक्दै गर्दा सबैको हाइहाइ भयो तर अहिले उमेरसगै बुढोभएका आफ्ना श्रीमानले कामै गर्न नसक्दा कतैबाट पनि घर चल्नेसम्म खर्च नभएको र धेरै अन्धकार रातहरु भोकभोकै बिताउने गरेको उक्त जोडि बताउँछ ।आखिर भगवानले पनि त नहुनेलाई नै यति ठूलो घात गर्दो रहेछ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post