बिचरा भर्खर ज’न्मिएका शि’शुलाई यति चिसोको रातमा जंगलमा कस्ले छो’ड्यो ?


पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक न’वजा’त शि’शु वे’वा’रि’से अ’वस्था’मा फे’ला परेका छन् । धनगढीमाई नगरपालिका–१० जिरोमाइल चोकदेखि करिब ३ सय मिटर दक्षिण

स’ड’क छेउमा बिहीबार रा’ति न’वजा’त शि’शु रो’इर’हेको अव’स्था’मा फे’ला परेका हुन् । ब’च्चा रो’इर’हेको अ’वस्था’मा बटुवाले दे’खे’पछि प्र-ह-री-लाई ख’ब’र गरी त’त्का’ल नैनपुर. अ’स्प ता’ल पुर्‍’याइ’ एको स्थानीय अरुण यादवले जा’न’कारी दि’नुभयो । शि’शु’को यसै ह’प्ता ज’न्म भएको हुन स’क्ने आँ’क’लन गरिएको छ । उनको ना’लमा ला’गेको क्लि’पको आ’ धा’रमा बच्चा

अ’स्प’ता’ल’मा जन्मेको हु’नस’क्ने आँ’कल’न पनि ग’रिएको हो । शि’शु कपडामा गु’टमु’ट्या’एर रा’खेको अ’व’स्था’मा फे’ला प’रेका थिए । शि’-शु जि’ल्ला अ-स्प-ता-ल सिरहामा रा’खिए’को

जि’ल्ला प्र’ह’री कार्यालय सि’रहा’का सू’च’ना अ’धि’का’री सुवास बुढाथोकीले जा’नका’री दि’नुभयो । शि;शु;लाई क;सले यसरी वे;वा;रि;से अ-व-स्था-मा छो’ड्यो भन्ने कुनै ए’कि’न हुन स’के’को छैन ।


Post a Comment

Previous Post Next Post