ललिता र कपुर जस्ता कतारमा थुप्रै छन्,भनेपछि संदेशसगँ पर्यो हा’नाहा’न (भिडियो हेर्नुहोस्)


बैदेशिक रोजगारीमा अहिले दिनहु थुप्रै नेपालीहरु जाने गर्दछन ।तर यसले समस्या पनि उत्तिकै निम्त्याएको छ । कतिपय ठगिएको भन्ने समस्या त कति को काम नपाएर बि चल्नी । 

त्यस्तै अर्को समस्या भनेको कमाउन भनी गएका युवा युवतीहरु बिदेशमै प्रेम सम्बन्धमा बसि महिलाहरु गर्भवती भएर फर्किने अनि पुरुषहरु भने महिला गर्भवती भए पछि सम्पर्क बिहिन भैदिने । अहिले यो समस्या निकै बढेको छ । विषेश गरी रोजगारीका लागि खाडी मुलुक जानेहरुमा यो समस्या देख्न सकिन्छ ।

केही समय अघि कपुर बम र ललिता परियारको यस्तै घ टना चर्चामा आए पछि अन्य यस्ता थुप्रै घ टनाहरु बाहिर आउन थालेका छन। बैदेशिक रोजगारिका लागि कतार गएका ललिता र कपुरबिच प्रेम सम्बन्ध भए पछि ललिता कतारमै ग र्भवती भइन् ।

तर उनी नेपाल आए पछि भने कपुरले उनलाई स्वि कार गरेनन । अहिले ललिताले बच्चा पनि जन्माई सकेकी छिन । तर उनको बि चल्नी भएकी छ । यसै घटना पछि बिदेशमा बस्ने युवा युवतिहरुमा यस्तो अ नैतिक सम्बन्ध धेरै भएको संदेश चौधरिले बताएका थिए

उनी पनि बैदेशिक रोजगारिमा जाने आउने गर्दछन । उनका अनुसार नेपाली युवतीहरु साउदी, कतार, दुबै, बहराइन, कुबेत इत्यादी देशमा बंगाली, पाकिस्तानी लगायतका युवाहरुसगँ अ नैतिक सम्बन्ध राख्ने गरेको आफुले थुप्रै देखेको बताएका थिए ।त्यसरी शारीरिक सम्बन्ध राखेपछी उनिहरु गर्भवती भएर नेपाल फर्किने गरेको उनको भनाई थियो ।

ललिता र कपुर त एक प्रतिनिधि पात्र मात्र भएको तर यस्ता बिदेशमा अन्य हजारौं भएको उनले बताएका थिए ।उनको यस्तो अभिव्यक्ति पछि उनलाई एक महिलाले आर्थिक अवस्था कमजोर भएर बिदेशिन बाध्य भएकाहरु सबैलाई त्यही अनुसारको आ रोप लगाउन नहुने उनले बताईन ।

 नेपालमै बस्नेहरुको पनि यस्तो घ टना हुने भन्दै एउताले त्यस्तो गल्ती गर्यो भन्दैमा बिदेश गएका सबैलाई त्यस्तै हुन्छन भन्दा उनिहरुको परिवार बाट उनिहरुलाई नराम्रो दृस्ठिकोणले हेर्ने र सम्बन्ध बिग्रीने भन्दै सन्देशलाई ती महिलाले त्यसरी नबोल्न चेतावनी दिएकी छिन । आफू पनि बिदेश गएर नै आएको उनले बताईन ।

भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post