हेर्नुस् !कतारमा सबै नेपाली केटि यसरी लाज बिना मोज गर्दै हिड्छन् भनी खुलाए यस्तो तितो कुरा (भिडियो हेर्नुस्)


अहिले जति नेपालिहरु वैदेशिक रोजगारीमा जान्छन त्यतिनै समस्या पनि बढ्दै गएको देखिन्छ । कमाउन भनी गएका युवा युवतीहरु बिदेशमै प्रेम सम्बन्धमा बसि महिलाहरु गर्भवती भएर फर्किने अनि पुरुषहरु

भने महिला गर्भवती भए पछि सम्पर्क बिहिन भैदिने । अहिले यो समस्या निकै बढेको छ । विषेश गरि रोजगारीका लागि खाडी मुलुक जानेहरुमा यो समस्या देख्न सकिन्छ । अहिले यो समस्या निकै बढ्दो छ । कमाउने गएकाहरु उतै रमाउन थालेर आफ्नो जीवन बिचल्नी बनाउने गरेको अहिले निकै पाइएको छ ।

केही समय अघि कपुर बम र ललिता परियारको यस्तै घटना चर्चामा आए पछि अन्य यस्ता थुप्रै घटनाहरु बाहिर आउन थालेका छन । बैदेशिक रोजगारिका लागि कतार गएका ललिता र कपुरबिच प्रेम सम्बन्ध भए पछि ललिता कतारमै गर्भवती भइन् ।

तर उनी नेपाल आए पछि भने कपुरले उनलाई स्विकार गरेनन । अहिले ललिताले बच्चा पनि जन्माई सकेकी छिन । तर उनको बिचल्नी भएकी छ । यसै घटना पछि बिदेशमा बस्ने युवा युवतिहरुमा यस्तो अनैतिक सम्बन्ध धेरै भएको संदेश चौधरिले बताएका थिए ।

संदेशले भने आफुले कतार, साउदी, कुबेत लगायत देशमा यस्तो समस्या रहेको र आफुले थुप्रै यस्ता घटना देखेको भन्दै वैदेशिक रोजगारिमा जाने युवतिहरु अनैतिक कार्यमा लागेको बताएका थिए । उनले यसरी अभिव्यक्ति दिए पछि महिलाहरुले यसको बिरोध जनाउदैँ केही दुई चार जनाले गल्ती गरेको भए पनि यसरी सबैलाई दोषी देखाउनु गलत भएको भन्दै संदेशमाथी आक्रोश पोखे । संदेशले एक दुई जनाले गरेको गल्तीलाई सम्पुर्ण बिदेश जाने महिला उस्तै भएको भन्ने कुराले बिदेशमा गएका महिलाप्रती गलत दृस्ठिकोणले हेर्ने अवस्था आएको उनिहरुले बताए ।

यता संदेशले भने आफुले सत्य कुरा गर्दा महिलाहरुले उल्टै आफुलाई नराम्रो भन्ने गरेको बताए । त्यति मात्र नभै आफुलाई तनाव दिने गरेको, आफू मात्जी नै आइलाग्ने गरेको उनले बताए । उनले आफुले सबै महिला त्यस्तो हुन्छ नभनेको पनि बताए । तर पनि धेरै जसो आफुले देखेको उनको भनाई छ । त्यति मात्र नभै विभिन्न संचार माध्यममा यस्ता खबरहरु दिनहु आउने भएकाले पनि कति महिलाहरु यसरी अनैतिक कार्यमा संलग्न हुन्छन भन्ने थाहा हुने उनले बताए ।

नेपालबाट कमाउन गएका उनिहरु बिदेशमा नेपाली तथा अन्य देशका पुरुषहरुसगँ लागेर कमाएको पनि उतै सक्ने गरेको र अन्त्यमा गर्भवती भए पछि मिडियामा आएर उद्दारका लागी सहयोग माग्न आउने गरेको उनको आरोप छ । आफ्नै आखाँले यस्तो थुप्रै देखेको उनले बताए । आफू बिदेशमा हुदाँ यस्ता घटनाहरु थुप्रै देख्ने गरेको उनको भनाई छ । तर आफुले देखेको सत्य कुरा बुझ्दा आफुलाई नै नराम्रो ब्याबहार गरेको उनले गुनासो गरे । आफुले सबैलाई नभनेको तर अधिकांश भने त्यस्तो अवस्थामा आफुले देखेको बताए ।

भिडियो हेर्नुस:-

Post a Comment

Previous Post Next Post