साथीको जन्मदिन मनाउन गएका युवा उतै मृ त फेला परे,कसले मा र्यो त उनलाई ? (पूरा भिडियो हेर्नुस्)


एक हप्ता अघि दाङको घोराहि बजारमा रहेको फ्रेन्ड एण्ड फेमिली होटलमा गणेश पौडेलको शव फेला परेको थियो । मंसिर १५ गते गणेशका साथी नबिनको जन्मदिन सोही होटलमा मनाइएको थियो ।

गणेश पनि सोही होटलमा साथिको जन्मदिन मनाउन भनी गएका थिए । जन्मदिन मनाएर गणेश, नवीन लगाएत करिव १५ जनाको समूह सोही होटलमा सुतेको बुझिएको छ । सगैँ सुतेका उनिहरु बिहान भने गणेश मृ’त अवस्थामा भेटिएको उनिसगै जन्मदिन मनाउन गएका साथिहरुको भनाई थियो ।

गणेशका केही साथिहरु र होटल संचालकहरुले गणेशको परिवारलाई बताए अनुसार बिहान ४ बजे तिर गणेश भुईमा पल्टी रहेको भेटेको बुझिएको छ । उनलाई रक्सी लागेको भनी उनका साथिहरुले रक्सी छुटाउन भनी पानी छ्यापेको पनि बुझिएको छ । पानी छ्यापेर उनलाई कोठा भित्र लगेर सुताएको खुल्न आएको छ । गणेशको परिवारका अनुसार उनको टा’उकोमा चो’ट लागेको बताए थिए। तर होटलका संचालकले भने माथी बाट झरेर चो’ट लाएको हुन सक्ने बताएका थिए 

अहिले गणेशका थुप्रै साथिहरु मिडियामा आएका छन । उनिहरु गणेशका केही सानै देखीका साथिहरु हुन भने केही स्कुल, कलेज पढ्दाका साथिहरु रहेका छन । उनिहरुले बताए अनुसार जन्मदिन मनाउन भनी गणेश गएको भनिएको साथिहरुलाई आफुहरु नचिन्ने बताए । उनिहरुका अनुसार प्राय आफुहरु सगै हिड्ने, डुल्ने गरेको भएता पनि जुन जन्मदिन मनाउन गएको भनिएको छ उक्त साथिहरुसगँ आफुहरुको चिनजान नभएको उनहरुले बताएका छन ।

गणेश कहिल्यै झगडा स्वभाव नभएको उनिहरु बताउँछन । त्यसैले पनि उक्त दिन झ’गडा भएर ह’त्’या भएको जस्तो आफुहरुलाई नलागेको उनिहरुको भनाई छ । गणेशले कहिल्यै कसैसगँ दु’श्म|नीको भावना नराख्ने गरेको उनिहरुको भनाई छ । जन्मदिनमा गएको मध्ये एक जना आशिष् भन्नेलाई आफुहरुले चिनेको बताए । तर उक्त ब्याक्ती आफुहरु सगै पढेको साथी नभै जुनियर भएको उनिहरुको भनाई छ । अगिले उस्को मृ’त्यु र’हस्यमय नै देखिएको र ह’त्’याको सं’का गर्न सकिने ठाउँ रहेको उनिहरुले बताए ।

आफुहरु गणेशको न्यायको लागि अब उस्को का’जकिरिया को काम सकिने बित्तिकै देखि आवाज उठाउने बताए । उनिहरुले प्रहरीलाई पनि अ’नुसन्धान गरि कुनै पनि कुरा कसैको पक्ष बिपक्षी नभै सत्यतथ्य रुपमा बाहिर ल्याइदिन आग्रह गरेका छन । साथै आफुहरुले पनि कसरी सकिन्छ आफ्नो साथिलाई न्याय दिन शान्तिपूर्ण रुपमा तर शसक्त आवाज उठाउने बताएका छन । साथै कोहि दोषी भेटिए कानुनी सजायको लागि आफुहरु सकेसम्म प्रयास गर्ने बताए ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post