११ वर्षीया बालिकालाई क’क्षामै ब’लात्कार गरी गर्भवती बनाए पछि ..


एजेन्सि – छिमेकी राष्ट्र भारतमा प्रधानध्यापकले ११ बर्षिय बालकलाई पटक पटक कक्षा कोठामै ब’ला’त्कार गरि ग’र्भ’व’ती बनाएको आरोपमा प्रधानाध्यपकलाई मृ’त्युद’ण्डको स’जा’य सुनाएको छ ।

भारतको बि’हार रा’ज्यको राजधानी प’ट्नास्थित एक विद्यालयमा कक्षा पाँचमा पढ्ने बा’लिकामाथि प्र’धानाध्यापक अ’रविन्द कु’मारले ब’ला’त्का’र गरी ग’र्भव’ती बनाएका थिए ।

उनलाई त्यहाँको ना’गरिक अ’दालतले फाँ’सी’को स’जाय सु’नाएको ए’नडीटीभीले उल्लेख गरेको छ ।घ’टनामा स’हयोगीको भू’मिका खे’लेको पुष्टि भएपछि सो’ही विद्यालयका एक प्र’शासनिक क’र्मचारी अ’भिषेकलाई भने ज’न्म’कै’दको फै’सला सु’नाइएको छ ।

घ’टना झण्डै तीन वर्ष अ’गाडिको हो ।प’टनाको फू’लवारीस’रिफ क्षेत्रको न्यु से’न्ट्रल प’ब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घ’टना भएको थियो । बा’लिका ग’र्भवती भएपछि मात्र ब’ला’त्का’र’को घ’टना बा’हिर आ’एको थियो ।

अदालतले ज’रिवाना स्व’रुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अ’र्का कर्मचारीलाई ५० हजार पनि ति’राएको छ ।बालिकाले आफ्नी आमालाई पे’ट दु’खेको ब’ताएपछि अस्पताल ज’चाउँदा उनी ग’र्भवती भएको प’त्ता लागेको थियो । त्यसपछि बा’लिकाले प्र’धानाध्यापकले उनको क’क्षमै आ’फूमाथि ब’ला’त्कार ग’रेको ब’ताएकी थिइन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Post a Comment

Previous Post Next Post