कठै !किड्नी दाजुलाई दिइन् ,अहिले एक्लै रिणमा डुबेर म र्नु न बाँच्नु भइन् (भिडियो हेर्नुस्)


वैदेशिक रोजगारमा जानेहरुलाई ठ”गी गरिएको घ”टना अहिले सामान्य जस्तो बनिसकेको छ । बिदेश पुगेर भन्दानी नेपाल् मै ठ”गी हुनेहरु धेरै छ्न ।

नेपालमा रहेका मेनपावर कम्पनीहरुले सोझासिधा ब्यक्तीहरुलाई नक्कली कागजात बनाई धेरै ठ”गी गर्ने गरेको पाईन्छ । अहिले यस्ता धेरै घ’ट्ना लिएर पी”डितहरु मिडियामा आएका आउने गरेका छन । न्युजिल्यान्ड, इजरायल, फ्रान्स जस्ता देशमा पठाई दिने भनि एक व्यक्तिले नक्कली कागजात बनाई करोडौं ठगी गरेको घटना फेरि मिडियामा आएको छ ।

पुरानो घर चितवन रत्न नगरपालिका भइ हाल काठमाडौं बालुवाटार बस्दै आएका हरिचन्द्र पौडेल आफु एजेन्ट भएको र तपाईंहरुलाई सजिलो तरिका बाट न्युजिल्यान्ड पठाउँछु भन्दै धेरै ब्याक्ती लाई ठ”गी गरि फ”रा’र भएको खुल्न आएको छ । 

ठ”गिमा परेका धादिङ खनीबास ३ कुनि घर भएका सन्तोष तामाङको भनाइ अनुसार काठमाडौं कै चर्ज लाइनको तालिमबाट चिनजान भइ इजरायल को लागि राम्रो ठाउँमा कामदार माग भै आएको छ भन्दै आफुलाई ३ महिनाको तालिम लिन लगाएको बताए ।

इजरायलको नभए पछि न्युजिल्यान्ड को लागि भनेर 2018 july 9 तारिक घर कै हेरचाह को लागि माग भै आएको र त्यसैमा जान आफुलाई भनेको उनले बताए । त्यहा तलव पनि करिव २००० डलर हुने हरिचन्द्रले आफुलाई बताएको उनको भनाई छ । उनले आफुलाई लागत १५ लाख लाग्ने बताएको पनि सन्तोषले बताए । आफुले श्रम गरिसके पछि उनलाई १३ लाख रुपैयाँ दिएको बताए ।

अर्का पीडित युवाको अनुसार आफ्नो पनि श्रम गरिसके पछि ११ लाख ५० हजार बुझाई सकेको बताए । पैसा पाए पछि उनले टिकट फिक्स गरि फेरि क्यान्सिल भयो भन्दै तपाईको इमिग्रेसनमा फेल देखायो भनेको उनले मिडियामा बतए ।

त्यसपछी आफुहरुले पैसा फिर्ता माग्दा परिवारिक समस्यले गर्दा पैसा फिर्ता गर्न केही दिन लाग्ने भन्दै अहिले ३ वर्षसम्म त्यसै आफुहरुलाई झुलाएको उनको भनाई छ । त्यस्तै अर्का पी”डित शंकर गुरुङको भनाई आनुसार आफुलाई पनी ईजरायल पठाउने भन्दै तालिम लिन लगाएको बताए । तालिम लिए पछि उनले इजरायल बन्द भएको भन्दै आफुलाई फिल्यान्ड तिर पठाउछु भनि केही समय बिताएको उनको भनाई छ । केही समय पछि त्यहा पनि नभएको बताएको उनको भनाई छ ।

अन्त्यमा अब न्युजिल्यान्ड पठाईदिने भनी आफुलाई आश्वासन दिएको उनको भनाई छ । उनले कन्ट्याक पेपरमा हस्तंपनी गराएको बताए । २०१८ जुन २७ मा आफुह्ले श्रम गरि जुलाई १ तारिक २ लाख रुपैयाँ उनलाई दिएको शंकरले बताए । आफुलाई सोही वर्षको जुलाई १५ तरिक टिकेट फिक्स भयो भनी अन्य पैसा पठाउन लगाएको उनको भनाई छ । त्यसपछि आफुले जुलाई ९ मा ५ लाख र जुलाई १३ मा ६ लाख गरि जम्मा १३ लाख बुझाएको उनको भनाई रहेको छ । पैसा बुझाए पछि आफुहरुलाइ दिएको टिकटको मिति भन्दा अघिल्लो दिन उडान हुन नसक्ने भन्दै फोन गरेको शंकरको भनाई छ ।

भिडियो हेर्नु होला :-

Post a Comment

Previous Post Next Post