आफ्नै आमा ले ९ बर्षे छोरा लाई बि,श खाएर मा,र्नु कारण एस्तो (हेर्नुहोस भिडियो)


भिडियो तल राखिएको छ । यो पनि पढ्नुशु नेपालको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगोनि‘मा आफ्नो गज्जबको अभिनय प्रस्तुत गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन् । 

उनले आफ्नी छोरी माहिरा ७ महिना पुगेको अबसरमा तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन् । सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन् । धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् ।

हेर्नुहोस भिडियो 

Post a Comment

Previous Post Next Post