कठै !मलेसिया गएका श्रीमान उतै गायब भए,भियतनामी केटि लिएर गएको खबर आयो (भिडियो हेर्नुस्)


मोरङ जिल्लाको लेटाङ घर भएकी पुजा लिम्बू श्रीमन मलेसिया गएर ८ वर्षसम्म पनि घर नफर्किएको भन्दै मिडियामा आएकी छिन ।

पुजाका अनुसार करिव ५ वर्ष सम्म श्रीमान सम्पर्कमा नै पनि नआएको बताएकी छिन । गत लकडाउन पछिबाट भने सम्पर्कमा आएता पनि राम्रोसग कहिल्यै नबोल्ने पनि उनले बताईन । छोरा ५ महिनाको हुदा नै श्रीमान बिदेश गएको उनले बताईन । तर अहिलेसम्म घर फर्किने कुरै नगर्ने गरेको उनले बताईन । पैसा पनि नपठाउने गरेको उनको भनाई छ ।

८ वर्ष अघि श्रीमान बिदेश जादाँ राम्रै रहेको उनले बताईन । नियमित सम्पर्क गर्ने तथा पैसा पनि पठाउने गरेको उनले बताईन । तर केही समय पछिबाट भने श्रीमान सम्पर्कमा आउन छोडेको उनले बताईन । करिव ५ वर्ष सम्म श्रीमान सम्पर्कमा नै नआएको उनले बताईन । त्यसपछी भने गत लकडाउनको समयमा श्रीमान आफै सम्पर्कमा आएको उनले बताईन ।

अहिले फेरि करिव १ महिना अघिबाट सम्पर्कमा आउन छोडेको उनको भनाई छ । सम्पर्कमा हुदा पनि घरा आउने कुरा गर्दा फोन काट्ने गरेको उनको भनाई छ ।

अहिले आफुले मलेसियामै रहेका आफ्ना चिने जानेकाहरुसगँ बुझ्दा पहिले एक भेतनामी केटिसगँ लागेको भन्ने आफुले बुझेको उनको भनाई छ । आफुहरुलाई चिनेकाहरुले मलेशियाबाट काजीमान यहाँ अर्कै केटिसगँ लागेको र उसैलाई लिएर बस्ने गरेको भनी उक्त केटिको फोटो पनि पठाएको पुजाले बताईन ।

अरुसगैँ लागे पछि भने श्रीमान राम्रोसगँ बोल्न छोड्ने गरेको पुजा बताउँछिन । पहिले पाचं वर्षसम्म कुनै वास्ता नगरेर पुन सम्पर्कमा आउदा भने खुशी लागेको उनले बताईन ।

५ वर्ष पछि सम्पर्कमा आउदाँ भने उक्त भियतनामि केटिसगँ सम्बन्ध छुटेको पनि आफुले बुझेको उनले बताईन । उता सम्बन्ध छुटे पछि भने आफुलाई सम्पर्क गरेको रहेछ भन्ने अहिले थाहा पाएको पुजा बताउँछिन । त्यसरी श्रीमान काजिमान पाच वर्ष पछि सम्पर्कमा आउदाँ अब त श्रीमान घर आउनुहुन्छ होला भनी खुशी लागेको उनले बताईन ।

तर त्यसको केही महिना नबित्दै फेरि श्रीमान सम्पर्क बिहिन हुन थालेको उनले बताईन। अहिले त्यही मलेसिया कै केटिसगँ सम्बन्धमा रहेको आफुले बुझेको उनले बताईन ।

अहिले भने कहिले काहीँ बोलेता पनि घर नआउने छोरा र आफू जता जान मन लाग्छ जा, जो सग जे गर्न मन छ गर भन्दै म्यासेज गरेको उनले बताईन । अहिलेसम्म आफू घरमा नै बसेको उनले बताईन ।

श्रीमानले पैसा नपठाउँदा छोराको पढाइ र परिवारमा लाउन खान नै समस्या भएको उनले बताईन । अहिले आफू लेटाङ मै बस्दै आएको उनले बताईन । घरमा छोरा सहित ससुरा पनि बस्ने गरेको उनले बताईन । सासू भने काठमाडौमा रहेको उनको भनाई छ ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post