हाइड्रोपावरको सुरुङमा बे’पत्ता भएका ब्यक्तिको श’व २४ घण्टा पछि यसरी निकालियो – भिडिओ

पर्वत,। जिला’मा रहेको मोदि खोला हाइड्रो’पावरमा काम गर्ने काम’दार काम गर्ने क्रम’मा बे’पता भए’का थिए । बिहान करिव ९ बजे घ’टना भए’ता पनि उन’को खोजी कार्य बेलुका मात्र सुरु गरे’को भन्दै त्यहाँ काम गर्ने काम’दार तथा स्थायी हरुले बि’रोध गरे’का थिए ।

९ बजे भए’को घटना बेलु’की ५ बजि सक्दा पनि खोजी कार्य’को कुनै आत्तो पत्तो नभए पछि उनि हरु आक्रो’शित भए’का थिए । बे’पत्ता हुने बि’त्तिकै उक्त हाइड्रो’पावरका हाकिम’ले जान’कारी पाए’को भएता पनि उनी त्यहा बाट कतै हिडे’का थिए । बेलु’की ५ बजे तिर मात्र उनी प्रहरी सगै आए’का थिए ।

उद्योग पति बिनोद चौधरि’को लगानि’मा बनिरहे’को उक्त हाइड्रो’पावरमा गंगा बहादुर काम गर्दथे । सुरुङ भित्र काम गर्ने उनी करेन्ट लागेर सुरुङ भित्र’कै पानी’मा हराए’का थिए । करिब २४ घण्टा पछि उनको श’|व गोता’खोरको टिमले फे’ला पारे’को हो ।

बि’गत दुई वर्ष देखि उनी उक्त स्था’नमा काम गर्दै आए’का थिए ।सुरु’ङ भित्र पनि’को ओभर फ्लो भए पछि त्यस’लाई घटाउन’का लागि मोटर चलाउन गए’का उनी अचानक सुरुङ भित्र नै हराए’का थिए । निकै ढि’लो गरि उन’को खोजी कार्य भए’को थियो ।

२४ घण्टा प’छि उनको श’|व स’शस्त्र प्रहरि’को गोता खोरको टोलि’ले बाहिर निकाले’को छ । दिनहु त्य’सरी सुरुङ भित्र काम गर्ने त्यहा’का कामदार हरु’लाई कुनै सु’रक्षा को साधन नदिइए’को त्यहा काम गर्ने अन्य काम’दार हरु बताउँ’छन ।

सु’रक्षा’को कुनै साधन नभए पछि आफु हरु जो’खिम मोलेरै भए पनि काम गर्नु पर्ने बा’ध्य’ता रहे’को उनि हरुले बताएका छन । उनि हरु तीन जना भित्र गए’को बुझिए’को छ । तर उन लाई अ|’र्थिङ तार’बट करेन्ट लागेर उनी पानी भित्र परे को बताईए को छ ।

अहि’ले उन’को श’व निकालेर बाहिर राखिए’को छ । उनका आफन्त हरुले श’व बुझ्न मानिर’हेका छैन’न । मुचुल्का उठा उन पनि उनि हरुले सह’मती दिए का छैनन । मृ’तक’ले उचि त क्ष’ति पूर्ति पाउनु पर्ने उनि हरु को माग छ ।

साथै त्यहा काम गर्ने स’म्पुर्ण कामदार हरु लाई कम्पनि’ले सु’रक्षा को साधन हरु दिएर मात्र काममा पठाउनु पर्ने उनि हरु’को माग छ । मृ’तक’का आफन्त, त्यहा’का काम’दार लगायत ले बि’रोध गरे पछि केही बेर झ’डप पनि भए’को थियो । उन’को उद्दार’मा ला’पर्बाही गरे’को पनि उनि हरुको अ’रोप छ ।’

ट|ना भए लगत्तै जान’कारी पाए’का त्यहाका म्यानेजर करिब ७/८ घण्टा पछि जिल्ला प्र’मुख अधिकारी सगँ घ’टना स्थल आए’को बताए । बिहान ९ बजे नै घ’टना’को जानकारी पा’एर त’त्काल उ’द्दार’का लागि स’म्बन्धित निकाय’मा खबर गरिउ

’द्दार गर्नु’को सट्टा हाइड्रो’पावर’का हाकिम’हरु फोन नउठाई बसे’को र अगि’ले दल बल सहित आएर का’मदार तथा स्थानिय लाई तर्सा’उन खोजे’को उनि’हरुको भ’नाई थियो । त’त्कार उ’द्दार नगरेर म’र्न का लागि छोडे’को उनि हरुको आ’रोप छ ।

Post a Comment

Previous Post Next Post