एक महिलाको मन आफ्नै देवरमाथि गएपछि ...जे भयो !


काठमाडौं । एक महिलाको मन आफ्नै देवरमाथि आएपछि भएको घटनाले सबैलाई चकित पारेको छ ।भारत, उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा एक आश्चर्यजनक घटना घटेको हो । त्यहाँ श्यामदेउरवान थाना क्षेत्रको एउटा गाउँमा, भाउजूको मन देवरमाथि आएपछि जे भयो त्यसबाट सबैजना हैरान हुनुपर्यो ।

जब ती दुबै मायामा परे तब महिला श्रीमान्‌लाई छोडेर देवरसँग बस्ने भन्दै जिद्द गर्न थालिन् । त्यस विषयलाई लिएर पति र पत्नीबीच विवाद शुरु भयो । वि’वादपछि श्रीमती आफ्नो माइती गइन् ।माइती पुगेर उनले आफ्ना श्रीमानमाथि उ’ल्टै शा”ररी’क’ र मा’न’सि’क रु’पमा पी’डित बनाएको भन्दै विभिन्न आरोपसहित उजुरी दर्ता गराइन् । उ’जुरीको आधारमा प्रहरीले पतिलाई प्रहरी चौकीमा बोलायो । पतिले प्रहरी चौकी पुगेर आफ्नो पीडा सुनाए । उनले श्रीमती आफ्नै कान्छो देवर (केटाको कान्छो भाई) सँग प्रेममा रहेको कुरा उल्लेख गरेका छन् । उनी देवरसँग कुरा गर्थिन् ।

पतिको बयानपछि प्रहरीले भाउजू–देवरलाई चौकीमा बोलायो । प्रहरी चौकीमा पनि ती महिला आफ्नो देवरसँग बस्छु भन्दै जि’द्द गर्न थालिन् । महाराजगञ्ज क्षेत्रकी ती युवतीको बिहे श्यामदेउरवानमा भएको थियो । केही दिन पछि, विवाहित महिलाको मन आफ्नै देवरमाथि आयो । उनले आफ्ना श्रीमानलाई छोडेर देवरलाई माया गर्न थालिन् 

जानकारी अनुसार मायाप्रेमको सिलसिला लामो समय चलेपछि उनीहरुले सँगै बस्ने वाचा पनि गरेका थिए । प्रहरी भन्छ, ‘जब महिलाका पतिले यो कुरा थाहा पाए, उनले यसलाई रोक्न खोजेका रहेछन् ।’ अगाडि भनिएको छ, ‘यस कुरालाई लिएर श्रीमान् र श्रीमती बीच विवाद भएको थियो 

त्यसपछि श्रीमती आफ्नी माइतीमा गइन् ।’ उनी सासु, ससुराको अगाडि सबै मर्यादा बिर्सिएर खुल्लम खुल्ला देवरसँग बस्छु भन्दै जिद्द गर्न थालिन् । परिवारका सदस्यहरुले उनलाई सम्झाउन नखोजेका पनि होईनन् तर उनमा कुनै असर देखिएन । आफ्नो श्रीमानसँग बस्ने कुरा उनले स्पष्ट रुपमा अस्विकार गरिन् । उनी आफ्ना देवरसँग बस्ने कुरामा अडिग भइन् ।

अन्ततः उनी देवरसँगै घर गइन् । प्रहरी निरीक्षक सुनील रायले दुबैलाई बोलाएर सम्झाएका थिए, तर समस्या समाधान भएन । घटना अहिले पनि अनुसन्धानका क्रममा रहेको छ ।

Post a Comment

Previous Post Next Post