यिनै हुन भूपेन्द्र बडुवाल लाई ल'खेटीलखेटी छु'रा हा'नेर ज्या'न लिने!


कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको ह,त्या गरेको आ'रो'पमा प्र'हरीले ८ जनालाई प'क्रा'उ गरेको छ।

मंगलबार साँझ धारिलो ह'ति'यार प्रहार गरी ह,त्या गरेकोअभियोगमा ८ जनालाई प'क्रा'उ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।प्रहरी प्रधान कार्यालयले आफ्नो दैनिक समाचार बुलेटीनमा अभियुक्त ८ जनाको नाम सार्वजनिक गरेको छ।

प'क्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ।

तथा सोही ठाउँ बस्ने १८वर्षीय निशान मल्ल टिकापुर नगरपालिका १ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन्।प्रहरीले संगक होटलमा आ'क्र'मण हुन थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ।

घ'ट'ना'स्थल'बाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ह,त्या'मा प्रयोग भएको खु'कु'री पनि ब'रामद गरेको जनाएको छ।घ'ट'नामा सं'लग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अ'नु'सन्धा'न भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

Post a Comment

Previous Post Next Post