विदेशमा कमाएको पैसाको हिसाब माग्दा श्रीमती फ रार,श्रीमानको सडकमा बास (भिडियो हेर्नुस्)


गोर्खा घर भइ हाल चितवन को तिरि चोक मा बस्दै आएका कमल बहादुर नेपालि की श्रीमति सँग आफुले विदेश बाट कमाए को पैसा को हिसाब किताब माग्दा घर परिवार छो डेर गए पछी

अहिले उनको निकै बिजोक भएको छ। विवाह गरेको १८ वर्ष भैसको। छोरा ११ मा र छोरी ५ मा पढछिन।श्रीमतीले धो’का दिन्छिन भन्ने सोचेको पनि थिइन्न।

कमलले विदेशबाट १७-१८ लाख श्रीमतीलाई पठाइएका थिए।विदेशबाट आएपछी श्रीमतिसङ्ग सरसल्लाह गर्ने भनी फोन गरेपछी घर पुग्दा कोठामा ताला लगाइ कहाँ गइन अत्तोपत्तो छैन।श्रीमतिले यसरी घर छोडेर हिडेपछी छोराछोरिको बिजोक भयो श्रीमतिलाई घर फर्किनु भने कमलले।

आफुले पठाएको पैसा कहाँ गयो श्रीमतिले के गर्यो केही थाहा छैन।जे जस्तो भएपनी राम्रोसँग कुरा गर्न चाहान्छन कमल।श्रीमतिलाई घर फर्किन आग्रह गर्दै छोराछोरीको बिजोक नहोस् भन्छन कमल। छोराछोरिको लागि भएपनि गल्तिहरुलाई माफ गरि मिलेर बस्न तयार छन।

श्रीमतिले घर छोडेर गइसकेपछि फोनमा आफु विदेश जान लागेको भनिन।श्रीमतिले विदेश जान लागेको भन्दा एयरपोर्टमा सोधपुछ गर्दा उस्को श्रीमतिको नाम गरेको कोहि नभएको बताए।विवाह गरेको यत्रो वर्षपछि श्रीमतिले यसरी धोका दिन्छिन होला भनेर कल्पना पनि गरेको थिएनन्।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post