फेरि कैलाली टि’कापुरमा खु’कुरी प्र’हार बाट एक युवकको ह”त्या


कार्तिक २४, बुधबार कैलाली, टिकापुर : सुदुरपश्चिम को प्रसिद्ध शहर टीकापुरमा बढ्दो सु’रक्षा चु,नौ’तिः हिजो राती करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै

च’क्कु प्र’हारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४÷५ जनाको संख्यामा रहेको ज’त्थाद्वारा ह’त्या गरिएको छ । आ’क्र’मण’कारीहरूले बडुवालको पे,ट र छा,तिमा च’क्कु प्र’हार गरेका थिए । मृ’त’क,को

श’व टीकापुर अस्पतालमा राखिएको छ । श’व अस्पताल पुर्याए पछी टीकापुर अस्पतालमा ठुलो भिँ’ड जम्मा भएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी प्रमुख डीएसपी प्रकाश सापकोटा भन्छन्–‘घ’टना स्थल नजिकैबाट एक स्कुटर र वाइक नियन्त्रणमा लिइएको र थप अ,नुस,न्धान भइरहेको छ

Post a Comment

Previous Post Next Post