आत्मा दह्रो बनाएर मात्रै हेर्नुहोला , बाबुलाई के भयो यस्तो डरलाग्दो ,कठै (हेर्नुस् भिडियो )


इलामका सोह्र बर्षिय एनस राई जस्ले एकदमै ठूलो रोग पालेर जिवन बेथित गर्न बिवस छन् ।उनको अवस्था यस्तो दयनिय छकि हेर्दा मात्रै पनि जो कोहि को आँसु सहजै झर्न सक्छ ।

उनको कुम घाँटी छेउमै बढ्दै गरेको त्यो विशाल पोकोजस्तो मा`सुको थुप्रोले अहिले उनको जिवननै पुरै तहसनहस भएको छ 

नस राईलाई बास्तवमा भएको चहि क्यान्सर रहेछ ।सुरुवाति दिनमा त सानो नै थियो तर पछिपछि यो यसरी बढेर एकदमै विशाल आकार लियो ।९ मा अध्ययन गर्दागर्दै यस्तो भएपछि उनले आफ्नो पढाइलाइ पनि निरन्तरता दिन सकेनन् र केही बर्षदेखि उनी यसरी नै बस्न बिबस छन् ।पा

रिवारिक अवस्था पनि कमजोर र क्यान्सर जस्तो घातक रोग लागिरहदा यस्ले उपचारमै सारा सम्पत्ति सकिएको र आउने बाटो पनि नहुदा थप उपचार र राम्रो चिकित्सकलाई देखाउन नसकेको गुनासो गर्छन् उनका पिता ।आजको यश शृङ्खलामा तिनै बाबुको त्यो दयनिय अवस्थामा आधारित भिडियो सामाग्री पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post