धानबारीमा छिमेकिसगँ रङ्गेहात भेटिएकी श्रीमती र श्रीमान बीच एकसाथ राखेर अन्तरवार्ता(भिडियो हेर्नुस)

झापा जिल्लाको कन्काई नगरपालिकाका ३४ वर्षीय बाबू मड्डिकि श्रीमती लुखि आस्था स्थानिय घर नजिकैका छिमेकी बिपिन भण्डारीसगँ धान बारिमा आफुले भेटेको बाबुको भनाई छ । श्रीनती सधै बिहान ११ बजे तिर धान काट्न जाने गर्दथिन ।

श्रीमतिलाई आफुले ३ बजे तिर पालो दिने गर्दथे । त्यो दिन पनि आफू श्रीमतिलाई पालो दिन भनी ३ बजे तिर खेतमा जादाँ श्रीमती लुखी आस्था र छिमेकी बिपिन भण्डारीलाई धानबारी भित्र अङ्गालो मारेर बसिरहेको अवस्थामा आफुले भेटेको बाबुको भनाई थियो ।

उनिहरुलाई रङ्गेहात भेटे पछि अब आफु श्रीमतिसगँ डिभोर्स गर्ने बाबुले बताएका छन । उनिहरुलाई रङ्गेहात भेटिए पछि बसेको प्रहरी सहितको स्थानिय भेलामा नै उनिहरुले गत असारबाट आफुहरुको सम्बन्ध रहेको स्विकार गरेका थिए ।

बाबुले अहिले श्रीमतिलाई माइतिको जिम्मा लगाइ पठाएका थिए । तर उनिहरुबिच अब के गर्ने भन्ने सल्लाहका लागि अहिले छलफल भएको हो । बाबू मड्डिले आफुलाई अब डिभोर्स दिनु पर्ने बताउँदा उनकी श्रीमतिले भने छोरा आफू राख्ने बताइन ।

तर बाबू भने छोरा दिन आफू तयार नभएको बताए । उनले फरार भएका बिपिन भण्डारीको खोजी गरि उसैसगँ जिम्मा लगाउने र आफुसगँ डिभोर्स गर्ने बताए । तर आफू छोरा भने नदिने उनको भनाई छ । तर उनकी श्रीमतिले भने छोरा आफुले पाउनु पर्ने माग राखेकी हुन ।

कानुनी रुपमा पनि छोराछोरी ७ वर्ष सम्म आमा सगैँ राख्न पाउने नियम रहेको छ । उनिहरुका छोरा अहिले ६ वर्षका छन । अब उनिहरुबिच अहिले छोरा कस्ले राख्ने त्यो अदालतले बताउने छ तर बाबुले भने आफू छोरा श्रीमतिलाई दिन नसक्ने बताए ।सानो छोराको लागि भए पनि मिल्नु पर्ने कुरा राख्दा बाबू मड्डि भने आफुले त्यसरी रङ्गेहात भेटी सके पछि र उनिहरुले समाजकै अगाडि सम्पुर्ण स्विकार गरि सकेको भन्दै आफू अब मिलेर बस्न नसक्ने बताए ।

तर उनकी श्रीमती लुखि आस्थाले भने यदि श्रीमान सहमतिमा आएर मिलेर बस्न चाहेको खण्डमा आफू मिलेर बस्ने बताइन । तर उनका श्रीमानले भने अब आफू साथमा नराख्ने भने आफू अब फरार रहेका बिपिन भण्डारीको खोजि गरि आफैले नै टीका लगाई दिएर बिबाह गरिदिने बताए ।अहिले भने बिपिन भागेको बाबुले बताए । अहिले जनप्रतिनिधि र प्रहरीले केटा भागी सकेको भन्दै घटनामा खासै चासो नदिएको पनि उनले बताए ।जनप्रतिनिधि र प्रहरिले चासो नदिए पछि र आफ्नो कुरा नसुनेकोले अहिले आफू फरार रहेका बिपिनलाई खोजी गर्नका लागि सहयोग गरिदिन मिडियामा आएको बताए ।

अहिले श्रीमतिलाई आफुले उनकै माइतिको जिम्मा लगाएर पठाएको बताए । आब आफु श्रीमतिलाई डिभोर्स दिने र उनिहरु दुबै जनाको बिबाह गराइदिनु पर्ने उनको माग छ ।

(भिडियो हेर्नुस)

 

Post a Comment

Previous Post Next Post