२६ करोड रुपैयाँको औ'षधि अ'सफल, उ'पचारपछि पनि ११ महिनाकी बालिकाको यसरि भयो मृ'त्यु

संसार कै सबै भन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ'षधि ले पनि ११ महिना की बालि का लाई बचाउन सकेन । यी बालिका लाई यो अत्यन्तै महंगो पर्ने औ'षधि को सुई लगाइए को थियो 

तर यी बालिका वेदिका शिन्दे को मृ'त्यु भए को छ । आइत बार राती सास फेर्न समस्या भए पछि उन लाई पुणेको एक अस्पताल मा भर्ना गरिए को थियो । अबेर राती उनको मृ'त्यु भए को छ ।महा राष्ट्र को पिंपरी चिंच वाड का सौरभ शि'न्दे की छोरी वेदि का लाई स्पाइनल मस्कु लर एट्रफी (एसएमए) नामको जे'ने'टिक स्वास्थ्य स म'स्या थियो । उनको उपचार को लागि उनका माता पिता ले क्राउड फण्डिङ मार्फत हजारौं जना बाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिका बाट जोल गेन्स्मा नाम को इन्जेक्सन मगाए का थिए । यो रोग को यही अ'न्तिम उपचार मानिन्छ ।

वेदिका लाई जुन महिना मा यो इन्जेक्सन लगाइए को थियो । त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजाल मा निकै भा;इरल भइरहेको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन र वेदिका ले आइत बार संसार बाट वि'दा लिइन् । वेदिका को यसरी मृत्यु भए पछि परिवार र उन लाई सहयोग गर्नेहरु शोकमा छन् । यति महंगो औषधि दिइसके पछि पनि वेदिकाको मृ'त्यु कसरी भयो भन्ने वि'षय मा मानिस हरु प्रश्न उठाइ रहेका छन्

Post a Comment

Previous Post Next Post