क”ठै ! नि’य’तिको खेल : पोहोर बुवालाई दागबत्ती, यसपालि आमालाई


राजविराज :- गत वर्ष कात्तिक २१ गते अन्नपूर्ण पोस्ट्ले प्रथम पृष्ठमा एउटा मार्मिक दु:खान्त समाचार छापेको थियो, ‘दागबत्तीले मनै पोल्यो।’ सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यंश साफीले काकाको का खमा बसेर बुवाको पा र्थि व शरीरमा दागबत्ती दिएका थिए।

गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्रा द्ध चलिरहेको थियो। आमा रुबी साफीको अचा नक शं का स्पद मृ त्यु भयो। ३ वर्षीय दिव्यंशले उही घा टमा पुगेर हजुरबुवाको काखमा बसी आमालाई पनि बिदा गरे।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदी किनारमा सोमबार मध्यरात चकम न्न अन्ध कार छ। हजुरबुवाको का खमा लु पु क्क परेर बसेका दिव्यंश म ला मीहरूको गतिविधि नियालिरहेका छन्। शास्त्रअनुसार १६ संस्कारमध्ये अन्तिम सं स्का रको तयारी भइरहेको छ। श्म शा न घा टमा दाउराको चा ङ लगाएर म ला मीहरूले चि ता बनाए।

परिवारका सदस्यबाट चि ता बनाउने जमिन किन्ने काम भयो। परिवारका सदस्यहरूले अ र्थीबाट डो री फु का एर श वलाई चि तामा सुताए। खरले छो पेर श वका कपडाहरू हटाइयो। मृ त कका एक आफन्तले पाँचवटा कौ डी र दा म राखे। मृ तकलाई स्वर्गमा समेत शीतलता प्राप्त होस् भनेर मुखमा च न्द नको टु क्रा राखियो।

दिव्यंशलाई यो सबै के भइरहेको छ भन्ने थाहा छैन। एक वर्षकै अवधिमा बुवा र आमाको नि ध नपछि टु हु रो भएका उनी घु रे र हेरिरहेका छन्। परिवारका सदस्य र मावली घरका आफन्तहरूले उनलाई सहारा दिने प्रयास गरिरहेका छन्। दिव्यंश भने आमाको साथ खोजिरहेका छन्। ‘ममी उठनुस् न..’ भनेर उठाउने असफल प्रयास गरिरहेका छन्।

राजविराज–२ स्थित घरमा ७ वर्षीया छोरी दीक्षा आमालाई कहाँ लगेको भनेर खोजिरहेकी छिन्। यता श्म शा न घा टमा ३ वर्षीय दिव्यंश आमालाई उठाउन खोज्दैछन्। चि ता ज ला उनु अघि नै अबो ध बालकको निर्दोषपन हेरेर म ला मी जानेहरूको मन भ त भ ती पो लेको हनुमाननगर कंकालिनी नगरपालिका–७ का सदानन्द रजकले बताए।

चि ताको तयारीपछि सेतो कपडा बेरेका साजनले भतिजा दिव्यंशलाई बो के। दु लो पा रिए को माटोको घ डामा जल लिएर चि तामा राखिएको पा र्थि व श री रको प रि क्रमा गरे। कोसी नदी किनारमा चलिरहेको चिसो हावामा का म्दै तीन वर्ष टेकेका दिव्यंशले आमाको मु खमा दागबत्ती दिए। घिउ, खर, धुपीको साथ पाएर आ गो हु रहु री स ल्क न थाल्यो। दिव्यंश भने ‘ममी, ममी’ भनेर रु न थाले।

कोभिड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीको गत वर्ष कात्तिक १९ गते कोभिडका कारण मृ त्यु भएको थियो। सोमबार उनको वार्षिक तिथिका दिन श्राद्धको कर्मका लागि घरमा तयारी भइरहेका बेला राजनकी श्रीमती २४ वर्षीया रुबीसमेत मृ त फेला परिन्।

Post a Comment

Previous Post Next Post