भुपेन्द्रमाथि खु कुरि प्र हार भएपछि बजैको घरमा यसरी पुगेका थिए ,बजैले खुलाइन सबै बास्तविकता (हेर्नुस् भिडियो )


केहिदिन अगाडि कैलालिको लम्किमा २३ बर्षिय भुपेन्द्र बडुवालको रहस्यमय ह त्या भएको छ ।केही अ पराधीक समुहले भुपेन्द्रलाई लखेटि लखेटि एकदमै धा रिले ह त्यार प्रयोग गरि उनको बी भत्स ह त्या गरेका थिए 

करिब करिब रातको आठ बज्नै लागेको थियो भुपेन्द्र बडुवाल खाना खाएर सुत्ने तरखरमा थिए त्यतिकैमा भुपेन्द्रका साथि कपिल श्रेष्ठले फोन गर्छन् र आफू टिकापुरमा भएको र आफ्नो बाइकको पेट्रोल सकिएको कपिलले भुपेन्द्रलाई भनेसगै तुरुन्तै टिकापुर पेट्रोलसहित आउन कपिलले भन्छन् ।

भुपेन्द्र बडुवाल र उनका साथि दिपेश न्यौपाने सगै टिकापुर गएका थिए । सकुशल घरबाट निस्किएका भुपेन्द्रको ला स घरमा आइपुग्यो उनी सधैका लागि अस्ताए ।परिवारले भने अनुसार भुपेन्द्रले बचाउनु गु हार भन्दै बाच्न धेरै प्रयाश गरेका थिए । जब ती अ पराधीहरुले भुपेन्द्रलाई लखेटिरहेका थिए भुपेन्द्र आफ्नो ज्यान जोगाउन भन्दै टिकापुर स्थित आफ्न बजैको घरमा चढेका थिए ।तर ती अ पराधीहरुले बजैको घरमाथि नै चढेर एकदमै धा रिलो ह तियारले शरिरका विभिन्न अंगमा प्र हार गरि भुपेन्द्रको बी भत्स ह त्या गरेका थिए ।

भुपेन्द्र बडुवाल सबैका प्रिय थिए ,आखामा राख्दा समेत उनी बिजाउदैनथिए ।भुपेन्द्र छिट्टै आएल्स पास गरेर अष्ट्रेलिया जाने तरखरमा थिए तर यो परिवारमा अहिले ठूलो बज्रपात आइपर्यो ।आफ्नो भएको एक मात्रै छोरो गु माउदा अहिले यो परिवारलाई कतिधेरै पी डा छहोला ,योत कल्पना भन्दापनि माथिको कुरा भयो ।

टिकापुर स्थित बजैको घरमा आफुलाई खु कुरि हानिसकेपछि आफुलाई अस्पताल लगिदिनु भन्दै उनी आफ्नो घा उमा हातले छोपेर अर्धचेत अवस्थामा पुगेका थिए 

हर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post