संगै पढ्दा आफ्नै दाजुले बहिनीलाई भुडी बोकाए,अहिले छोरो ३ वर्ष भइ सके तर दाजुको अत्तोपत्तो नलागेपछि उनी म र्नु न बाँच्ने स्थीतीमा छिन् (भिडियो हेर्नुस्)


जब मान्छे लाई स मस्या पर्छ तब मात्र मान्छे ले बोल्छ ।त्यो भन्दा अगाडि उस ले के गर्छ केहि था हा हुँदैन ।कैला ली जिल्ला मा एक दाजु र बहि नी को अ बै,ध स,म्बन्ध बारे प्रश्न उठे को छ ।

दाजु बहिनी सँगै पढ्दै आए का थिए ।कहि ले दाजु र कहिले बैनी को घर मा उनी हरू बस्ने गर्द थिए ।

पुरन परियार नाम गरे का उक्त व्यक्ति ले बहिनी लक्ष्मी परि यार सँग संगै पढ्दै गर्दा सम्बन्ध गासिन्छ र एउटा बच्चा पेट मा आउदछ ।बच्चा जन्मनु भन्दा अगाडि पुरन ले उन लाई आफ्नु श्रीमती भनेर स्वीकार गरेका थिए र प्रहरी प्रशा सन मा उनी हरू को निवे दन पेस भए का छन् र प्रहरी मा पनि उनले श्रीम ती र बच्चा स्वी कार गर्ने बताए का थिए ।

लक्ष्मी लाई पुरन ले आफ्नै घर मा राख्ने गरी लिएर जान्छन् ।तर घर लगेको एक रात न,बि,त्दै उनी भोलि पल्ट भागेर भारत तर्फ जान्छन् ।अहिले छोरो ३ वर्षको भइ सक्दा पनि पुरनको अत्तो पत्तो छैन ।लक्ष्मी को फोन पनि उनी उठाउ दैनन् र सामा जिक संजाल मा उन लाई बल्क गरेका छन् ।

यसरी आफू छोरा लिएर एक्लै बस्नु परेको हुँदा निकै गाह्रो भए को र छोरा पढाउने बेला हुँदै गर्दा आफु लाई स,मस्या,हरु,ले गाँझ्दै आए को लक्ष्मी बता उँ छिन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post