दाङमा दुनियाँ रु वाउने घ ट'ना : ख्याल नगर्दा ३ बच्चाको एकै ठाउँ मृ'त्यु (सचेत रहनुहोस्)घोराही उपमहानगरपालिका–१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कुलोमा क'रेन्ट लागेर ३ जना बालबालिकाको मंगलबार दिउँसो मृ; त्यु भएको छ।ख्याल नगर्दा यस्ता घ'टना धेरै हुँदै आएका छन्।
कहिले कुलोमा, कहिलो खाल्डोमा त कहिले यस्ता मानव निर्मित दु र्घ'ट'नामा बालबालिका परिरहेका हुन्छन्मृ; त्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन्।
अ नु'स'न्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा क रेन्ट लाग्दा ती बालबालिकाको मृ; त्यु भएको बताइएको छ।
यस सम्बन्धमा प्रहरीले थप अ नु'सन्धान गरिरहेको छ। गत बर्ष रौतहटमा सडक छेउमा बनाएको खाल्डोका कारण आधा दर्जन बालबालिकाले ज्या'न गु'मा'एका थिए।
घर आसपास बनाइएका मानव निर्मित अनेक निर्माणले बालबालिकाको मृ; त्यु भइरहेको छ। बालबालिका अ वोध हुन्छन्। उनीहरु थाहा पाउँदैनन्।
खेल्ने क्रममा उनीहरु त्यस्तो ठाउँमा पर्ने गर्दछन्। यसैले यस्ता संरचनामा विशेष निगरानी राख्नुहोस्। आफ्नो बच्चाका लागि घर परिवार टोल छिमेक सचेत रहनुहोस्।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**