भर्खरै जन्मिएका यी साना बाबुलाई के भयो यस्तो डरलाग्दो ,कठै बिचरा (हेर्नुस् भिडियो )


मात्रै दुई बर्षिय बाबू ।एघार महिनामा बाह्र चोटि अप्रेसन गरिसके ।तेलमा डुबेर यस्तो दयनिय हाल छ यी बालकको ।उनी शिशिर खड्का हुन् ।उमेरको हिसाबमा जति साना छन् जिवनको हिसाबमा उतिकै चुनौतिहरुले भरिपुर्ण छ उनको जीवन ।

शिशिरको अनुहार मात्रै हैन शरिरको अधिक्तम भाग पुरै नै ड`ढेको छ ।उनलाई सामान्य तबरमा हेर्दा समेत जो कोहि को सातो जान सक्छ ।यतिका अप्रेसन यतिका पीडा भएर पनि उनी हिडेको डुलेको देख्दा एकदमै खुसि अनुभुत भएसगै उनको आत्मवलको पनि आकलन गर्न सकिन्छ ।

ती अबोध साना बाबुले कहाँ कल्पना समेत गर्न सकेका हुदा हुन् र उनको जीवन यो ढंगबाट बाल्यअवस्थाबाटै पुरै तहसनहस हुन्छ भनेर ।भगवान् पनि कस्तो भर्खर जन्मिएका थिए कोपिलै थिए फक्रिन नपाउदै यसरी तड्पिनुको पीडा शिशिरलाई बाहेक अरुलाई के थाहा होला र ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post