विवाहको उत्साह न सकिदै विदेश गएका श्रीमान अर्की लिएर फ रार भएपछि अहिले परिवार कै रु वाबासी छ (भिडियो हेर्नुस्)

सुनसरी धरानमा बस्ने कविता प्याकुरेलको विवाह २ वर्ष अगाडि भएको थियोे ।शिशिर तिम्सिना नाम गरेका व्यक्तिसंग विवाह भएको २ महिना पनि नबित्दै कविता एक्ली भएकी छिन् ।उनलाई छो डेर अहिले शिशिर अर्कै केटी लिएर फ रार भएका छन् ।

कविता र शिशिरको मागी विवाह भएको थियो ।घरपरिवार सबैको सहमतिमा दुवै परिवार राजी भएर विवाह गरिएको थियो ।कवितालाई विवाहपछि पनि पढाउने र दुवैजनाले मिलेर गरिखाने भनेर विवाह गरिएको थियो ।कामको सिलसिलामा शिशिर धरान मै बस्थे भने कविता विराटचोक बस्दै थिइन् ।भर्खरै विवाह भएपनि शिशिर तेति खुशी देखिदैन थिए ।कविता धरान आउँदापनि घरमै बस्नु भन्दै उनलाई फर्काउने गर्दथे ।

तर शिशिरले बिस्तारै कवितालाई वास्ता गर्नै छो डे र एकजना केटि लिएर उनी फ रार भएका छन् ।शिशिरको अहिले कतै अ त्तोपत्तो छैन ।यसरी विवाह गरेको २ महिना नबित्दै श्रीमानले छो डेर हिडेपछी कविताको अहिले बि चल्ली भएको छ ।फ रार रहेका श्रीमान अब सम्पर्क आइसकेका छन् र बसेर कुरा गर्ने समेत भनेर विश्वास दिलाएका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post