विवाह गरेजस्तो गरि बेच्न खोज्दा भागेर बाँचिन्,यस्ता महिला त'स्करको बि'गबिगी छ नेपालमा (भिडियो हे'र्नुस्)


भारतको दार्जिलिङबाट नेपाल आफ्नो श्रीमानको गुनासो लिएर एकजना महिला आएकी छिन् ।झापाको विर्तामोडमा उनी अहिले आफ्नो श्रीमानले अवैध कार्य गरेको र आफुलाई घोका दिएको भन्दै खोजी गर्न आएकी छिन् ।

श्रीमानले पशुपतिनाथको मन्दिरमा विवाह गरेर उनलाई विवाह गरेको ९ दिनपछि अलपत्र अवस्थामा दमक ल्याएका थिए ।घर ईलाम पनि उनले धेरै पछी लगेका थिए र वास्ता समेत गर्न छोडेका थिए ।विवाहको दर्ता गर्न पनि ससुराले निकै कर गरेपछि बल्ल उनले मानेको श्रीमतीले बताएकी छिन् ।

अहिले श्रीमतीले बुझ्दै जाँदा श्रीमानले महिलाहरूको बजारी र व्यापार गर्ने गरेको पाएकी छिन ।उनले केटिलाई फकाएर भारत लगी बेच्ने जस्तो अवैध कर्य गर्ने गरेका छन् ।उनी अहिले आफ्नो न्यायको खोजी गर्दै भौतारीएकि छिन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post