पोखरामा मध्य राति युवाहरू बीच खुकुरी हाना हान भयो,१० जनाको ज्या न नै ख तरामा (भिडियो हेर्नुस्

पोखरामा मध्यरातको १ बजे युवाहरु बीच झ डप हुँदा खुकुरी समेत प्रहार भएको छ ।दुई समुह बीच हेल्मेटले हानाहान हुँदा निकै ठुलो घ टना घटेको थियो ।करिब १० जनाको समुहलाई अरु केटाहरूले गम्भीर घा इते हुने गरि कु टेका थिए ।

बियर खाएर निस्किएका उक्त १० जनाको अहिले हस्पिटलमा उपचार भइरहेको छ ।घ टना तिहारको बेला भएको थियो भने एकजना युवाको शल्यक्रिया समेत गर्नुपर्ने अवस्था आएको छ र उनी मरन र जीवनको दोसाँधमा रहेका छन् ।

घाइते ह्याङ्सङ गुरुङको अनुसार खुकुरी,चक्कु लगायतका ह तियारले आफुलाई पछाडिबाट प्रहार भएको बताए ।उनलाई ढाड र टाउकोमा निकै गम्भीर तरिकाले प्रहार गरिएको छ ।एकाअर्का बीच मुख छोडाछोड भएपछि घ टनाले उग्र रुप लिएको हो ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post