सुंगुरको खोरमा बस्ने यी बुवालाई यो के भयो यस्तो, कठै (हेर्नुस् भिडियो )


कठै मान्छेको जिन्दगी ! जुन ठाउमा बसेको छन् त्यहि ठाउमा दिशा पिसाब ,शरिरमा कुनै पनि कपडा छैन ,सुत्ने ठाउँ सुगुरको खोरभन्दा पनि बढि फोहोरि छ।खानको लागि पर्याप्त नभएर र अन्नमा खासै रुचि नराखेरै होला उनी माटो कोट्याएर खादा रहेछन् ।

जुन भाडोमा उनी खाना खाने गर्छन् त्यहि भाडोमा दिशा लट्पटिएको छ ।अनि बुवा बस्नु सुत्ने त्यो ठाउको वरिपरि यतिधेरै फोहोर छकि त्यहा सामान्य मान्छे प्रतिसेकेन्ड पनि बस्न सक्दैन् ।आफ्नै दि शा पि साब लड्पटिदै त्यसैलाई खेलाउदै हुर्कदै अहिले उमेरको हिसाबमा पनि ६० बर्ष पुगिसकेछन् ।

हामी गुढात्मक हिसाबमा अरु जिवहरु भन्दा बिशिस्ट भएरै मानिस भएका हौ ।तर यस्तो अमानविय प्राकृतिक प्रतिकुलमा आफेनो जीवन बेथिन गरिरहनुभएका बुवाको बेग्लै संघर्षको कथा छ ।आजको यश शृङ्खलामा हामी उहासगनै लिइएको अन्तर्बार्ता प्रस्तुत गर्दैछौ ।

भिडियो सामाग्री. 

Post a Comment

Previous Post Next Post