श्रीमतीले यौ न सम्पर्क गर्न नदिएपछि श्रीमानले आफ्नै लि ङ्ग च्वाटै का टे (भिडियो हेर्नुस् )


इलामको मंगलबारे नजिकै सिङ्गलप्पा भन्ने ठाउँमा एक ब्याक्तिले आफ्नै श्रीमतिले यौ’न स’म्पर्क गर्न नदिएको भन्दै अम्लिसो घारिमा गइ आफ्नो लिङ्ग अम्लिसोको पातले का’टे’का छन । इलाम जिल्लाको देउमाई नगरपालिका मंगलबारे नजिकैका ती ब्याक्ती घिउ ब्यापर गर्दै आएका थिए । 

सुनै अचम्म लाग्ने यस्ता घ”ट”नाहरु पहिले पनि नभएका भने होइनन । कहिलेकाही यौ”’न सम्बन्धका बारेमा कुरा नमिल्दा यस्ता खाले घ”टना भएका हामिले सुन्दै आएका थियौ ।

केही समय अघि पनि बिराटनगरमा एक प्रेमिकाले आफ्नो प्रेमिको लिंग कैंचीले का”टिदिएको खवर पनि हामिले सुनेका थियौ भने त्यस्तै अर्को एक घ”टना धारानका एक ब्याक्तिले यौ”न सम्पर्क अहिलेसम्म नगरेकोले गर्दा कस्तो अनुभव हुन्छ भनेर बोतलमा लिंग छि”रा”उँदा अ’ड्कि”ए पछि उनको लिंग कुहिन थालेको र अस्पताल गएर उपचार गर्नु परेको घ”टना पनि बाहिर आएका थिए । तर यहाँ भने श्रीमतिले यौ”न सम्पर्क गर्न नदिएकै विषयलाई लिएर श्रीमानले आफ्नै लिङ्ग का’टेका छन ।

श्रीमतिले श्रीमानको लामो आयुको लागि मंगलबारको व्रत बसेकी थिइन । त्यही बेला श्रीमानले यौ”न सम्बन्ध राख्न खोजे पनि श्रीमतिले नमान्दा श्रीमान घरभन्दा केही पर अम्लिसोको घारिमा गएर आफ्नो लिङ्ग का”टे’र छिनाएको खुलेको छ । अम्लिसोको पात धा”रि”लो हुने भएकाले पनि उनले लिङ्ग का”ट्”नका लागि प्रयोग गरेको हुन सक्ने जनाईएको छ । सुन्दै अचम्म लाग्ने यो घ”ट’नामा आफै त्यसरी मान्छे पीडा ख”पेर आफ्नो अङ्ग कसरी का”ट्न सक्छ ? उनी मानसिक रोगी हुन कि भन्ने पनि सं”का गरिएको छ ।

अम्लिसोको पातले एकैचोटि च्वाटै छि”ना”उन नसक्ने भएकोले उनले रेटेर काटेको हुन सक्ने आँकलन गरिएको छ । अहिले उनलाई का”टिए’को लिङ्ग सहित उपचारका लागि झापा लगिएको छ । परिवारले थाहा पाए पछि उनलाई तुरुन्तै उपचारका लागि लगिएको हो । बेला बेलामा हुने यस्ता घटनाले आफ्नो यौ”म प्यासलाई कन्ट्रोल गर्न नसक्दा आफैलाई हा”नी पुर्याउने कुरा तर्फ सजक हुनु पर्ने पनि देखिन्छ । यौ”न चाहाना एउटा निश्चित उमेरमा हुनु स्वाभाविक भएता पनि त्यसलाई कन्ट्रोल गर्न सक्नु नै उचित हुने गर्दछ ।

भिडियो हेर्नुस्:-

Post a Comment

Previous Post Next Post