श्रीमानले सौता ल्याएर घरमा भित्राए,सासू र नन्दले कु टेर घर निकाला गरेपछि उनी रु दै भौतारिएकी छिन् (भिडियो हे'र्नुस्)


श्रीमान श्रीमतीको सम्बन्ध भनेको नङ र मासुको जस्तै हुनुपर्ने ।कहिलेकाही झ गडा भएपनी मिलेर जान सक्नु पर्ने तर कतिपय अवस्थामा ठुलै झ गडा भएर एकअर्काको ह त्या र उठिबास लगाएको अवस्था पनि हामीले पाएका छौँ ।

मोरङकि एकजना महिला जसले विवाह गरेको १३ वर्ष भएको छ तर अहिले श्रीमानले अर्की श्रीमती लिएर फ रार भएका छन् ।श्रीमान फ रार भएपछि घरमा सासू ससुराले उनलाई कु टेर घर निकाला गरेका छन् र उनी अहिले आफ्नो दिदी भिनाजुको घरमा बस्दै आएकी छिन् ।

श्रीमानले ५ वर्ष अगाडि देखि नै सम्पर्कमा नरहेर आफ्नो खोजी नै नगरेको उनी बताउछिन् ।उनले आफ्नो छोरो बचाउन बालुवा र गिडी कुटेर निकै दुख गरि एक्लै पाल्दै आएको कुरा गरेकी छिन् ।अहिले श्रीमानले सौता ल्यएपछी परिवार नै मिलेर आफुलाई घर बाट निकालेको कुरा उनी बताउछिन् ।

दाइजो पनि केहि नल्याएको र अन्य विभिन्न कुरा र गाली गर्दै श्रीमतीलाई उनले मानसिक तनाव दिएको हामीले पायौं ।अहिले अर्की २ जना सौता ल्याएको र एकजनाको मृ त्यु भएर अर्कीसँग बस्दै आएको उनले बताइन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post