कठै !मोबाईल चार्जबाट निकाल्दा करेन्ट लागेर मृ त्यु भयो,गाउँ नै शो कमा डुबेको छ (भिडियो हेर्नुस्)


तनहुँ जिल्ला सुक्ला गण्डकी नगरपालिका वडा नं ३ का २७ वर्षका चित्रबहादुर राणा दसैं तिहार मनाउन घर आएका थिए ।पोखरा बसेर पढेका उनी आफ्नो परिवारसँग खुशी साट्न भनी चाडबाडमा घर आए तर घरकै खाटमा उनको मृ त्यु भएको छ 

।सधैं जस्तो बिजुलीको पावर निकै बढी आएको थियो ।चित्रबहादुरले मोबाईल चार्जमा राखेर सुतेका थिए ।बिहान उठेर मोबाईल निकाल्न खोज्दा करेन्ट धेरै भएको हुँदा उनी ठाउँको ठाँउ मृ त्यु भयो ।घरमा फिउज र मिटर पनि नराखी सिधै बिजुलीको पोलबाट बिजुली लगिएको थियोे जसले यस्तो घ टना घट्यो ।

केहि दिन अगाडि मात्र त्यहाँ बिजुलीको ट्रान्सर्फमरमा आगो लागेको थियोे ।एकै पटक आएको उच्च भोल्टेजले गर्दा उनी करेन्ट लागेर म र्न पर्यो ।गाउँलेहरुले नै मिटर नराखी बिजुली प्रयोग गर्ने गरेको हुँदा निकै ख तरा बढेको हो ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post