श्रीमान कै अगाडि श्रीमती र भिनाजुले यस्तो क्रियाकलाप गरेपछि,श्रीमतीलाई त्यसरी देख्दा श्रीमान बे'हो'स भए (भिडियो हे'र्नुस् )

बर्दियाको टपरा बजार नजिकै बस्ने रामजन थारुले आफनै सालाको बुडी भगाए पछि रामजनकी को साला नकुलको बिजोग भएको छ । एक छोरा र एक छोरी भएका भएकी रिता चौधरी अहिले कता छन् अत्तो पत्तो छैन ।

असोज २२ गते भागेका उनिहरु अहिले सम्म फेला परेका छैनन् । उता नकुलको दिदिलाई पनि त्यस्तै पिडा भएको छ । श्रिमान आफनै भाईको श्रिमती संग भागेपछि नकुलको दिदि दिपाको अवस्था पनि दुखमय छ, दिदिको पनि दुई बच्चाबच्ची भएको नकुलले बताइका छन् ।

आफु घरमा हुदा भिनाजु र श्रिमतिलाई रंगेहात समातेको नकुलले बताएका छन् । कोठा बन्द गरेर बसेका उनिहरुलाई नकुलले समाते पछि दुबै बिच बिबाद समेत भएको थियो । यो भन्दा अगाडि समेत घर छोडि भागेकोले अब सश्रमतीलाई स्विकार्न नसक्ने नकुल बताउछन ।

दिपाको प्रेम बिवाह थियो भने नकुलको मागि बिवाह थियो । कमाउने श्रिमानै आफु संग नभएपछि दिपालाई निकै नै घर चलाउन मुसकिल भएको छ त्यस माथि करिब १ लाख जति ऋण भएको र त्यो तिर्ने क्षमता नभएको बताईन 

दिपाले सबैलाई खोजि गरिदिन हुन आर्गह गरेकी छिन । श्रिमानलाई आफुले माया गर्ने र आफु श्रिमान बिना बस्न नसक्ने बताएकि छिन् । कसैले यिनिहरुलाई देख्नुभयो भने नजिकैको प्रहरी चौकीमा बुझाई दिनुहोला अथवा मोवाईल नं ९८४८४६५२६२ मा सर्म्पक गरिदिनुहोला । प्रहरी प्रशाशन सबै ठाउँ जादा पनि न्याय नपाए पछि अन्तत नकुलले मिडियालाई गुहारेकी छिन्।

हेर्नुस भिडियो :-

Post a Comment

Previous Post Next Post