गर्भको ७ महिने छोरासँगै संसारबाट बिदा भइन् श्रीमती: २४ घण्टा नबित्दै श्रीमान पनि अस्ताए ! मनमा माया भए एक चोटी अवश्य पढ्नु होला

काठमाडौँ :गर्भको ७ महिने छोरासँगै संसारबाट बिदा भइन् श्रीमती: २४ घण्टा नबित्दै श्रीमान पनि अस्ताए ! मनमा माया भए RIP लेखौंकेही घ,टना यस्ता छन् जसले जो कोहीलाई स्तब्ध बनाउँछ ।

कोरोना भाइरस (कोभिड–१९) को दोश्रो भेरियन्टले विश्वभरी नै यस्ता घटनाहरु भइरहेका छन् ।यही मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्स

बैको मंगल होस्।‘सबैको मंगल’ चाहने रोस्ती कोरोना प्रकोपले उनी र उनको परिवारलाई नै मंगल गर्न सकेन । उनी र उनका श्रीमान दिपक झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए ।

रोस्ती र उनका श्रीमान् दीपक ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएकी रोस्तीको दुखद निधन भयो। दुखान्त पनि कस्तो–कस्तो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Post a Comment

Previous Post Next Post