नेपालमै यस्तो रो ग फेला पर्यो,जन्मेदेखिको रो ग न डाक्टरले निको पारे न कुनै आयुर्वेदले कठै (भिडियो हेर्नुस्)


मोरङ जिल्ला मिक्लाजुङ वडा नं ५ बस्ने सुवास राई नाम गरेका एकजना युवाको शरीरमा अनावश्यक मासु पलाएको छ ।उनको शरीरमा पलाएको मासु अहिले दिनप्रतिदिन बढी रहेको हुँदा उनी निकै समस्यामा छन् ।उनी नत निदाउन नै सक्छन् नत आनन्दको सास फेर्न नै सक्छन् ।

सुवासको शरीरमा यस्ता मा सु जन्मदै देखि पलाएको थियो ।तर उनको उमेर बढेसंगै यी मासुपनी बढेको र अहिले निकै ठुला भएको हामीले पायौं ।पलाएको मासुमा पनि घा उ हुन थालेपछि उनी अझै पि डामा छन् ।

आर्थिक अवस्था निकै कमजोर भएको हुँदा उनले अहिलेसम्म उपचार गर्न पाएका छैनन् ।उनका भाइ केवल राईको पनि हात,निधार र जीउमा यस्तै मासु पलाएको छ ।सुवासको शरीरले नै धान्न नसक्ने जस्तो भएको छ मासु पलाएर ।

दाजुभाइकै यस्तो अवस्था हुनु र घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा दुवै जना नेपाली दाजुभाइ र दिदीबहिनीलाई सहयोगको अपिल गरिरहेका छन् ।बाकी रहेको जीवन परिवारलाई सुख दिएर बाँच्न चाहान्छन् सुवास र केवल ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post