आफ्नै छोरी र श्रीमतीक स्त न टो केर मार्ने मान्छेबारे गाउँलेले खुलाए यस्तो कुरा (भिडियो हेर्नुस्)


इलाम को देउमाई नगर पालिका वडा नं ५ मा निकै दुख लाग्दो घ टना घ,टेको छ ।आफ्नै श्रीमती र छोरी लाई झार फुक गर्ने बहाना मा एक युवक ले उनीहरू को शरीर को विभिन्न भाग मा टो,केर ह,त्या गरेका छन् ।

३३ वर्ष का श्रीमान पुर्ण चन्द्र तामाङ ले १६ वर्षकि छोरी शिक्षा तामाङ र ३४ वर्षकि श्रीमती सीता तामाङ को ह त्या गरेका हुन् ।पुर्ण झाक्री भए को हुँदा उन ले घ ट,ना हुनु भन्दा अगाडी लगातर ३ दिनसम्म केही नखाइ बसे का थिए ।त्यसरी बसेका पुर्णले त्यसदिन चाहिँ आफु लाई सम्हाल्न नसकेर घ ट,ना भएको हुनसक्ने वडाका अध्यक्षले बताए ।

पुर्णले कामेर आफ्नो घर मा क्षद पसे को कुरा बकेका थिए र त्यही दिन को राति उनले आमा छोरी को ह,त्या गरे का थिए ।उनले आमा छोरी को घां टी न्या केर भुडीमा टोके को र निकै दुख दिएर तड्पाएर मा रेको हामीले पायौं ।

पुर्ण आफू झाक्री भएर अहिलेसम्म फुक्दै हिडेको कसै लाई थाहा थिएन तर उनी अर्को एक जना स्त्री संग लागेर उसले यस्तो गर्न लगाए को बताए ।पुर्ण ले आमा छोरी मा रेपछी घर को कुकुर को पनि ह त्या गरे का थिए 

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post