चुडेल हुँ भन्दै मिडियालाई किशोरीको अन्तर्वार्ता, खुलाईन राति १२ बजे युवाहरुसँग हुने घटना


झापा । युबट्युबमा भाइरल बन्नका लागि मानिसहरुले अनेक गरिरहेका देख्दा यो नेपाली समाजका लागि निक्कै चिन्ताजनक छ भन्ने देखिदै आएको छ । सुन्दा अच्चम पत्याउन पनि गार्हो विषयलाई सजिलै भिडियोमा लिएर आएका छन् । आउनपनि उनीहरु तयार छन् ।

केहि दिन अगाडिको मात्र घटना हो । झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ चुडेलले राति साथ दिएको भन्दै मिडियामा आएका थिए । उनले आफूले प्रत्यक्ष भोगेको घटना हो भन्दै विभिन्न युबट्युव च्यानललाई अन्तर्वार्ता दिए ।

मेरा हजुरबाले भन्नुहुन्थ्यो पहिले पहिले यस्तो घटना थुप्रै मात्रामा हुने गर्थे रे । हजुबाहरुले कहाँनी सुनाउदा पनि डर लाग्थ्यो । भन्नुहुन्थ्यो ‘म जंगलमा धेरै रात सुतेको छु । त्योपनि चुडेलसँग । तर यतिखेर त्यो कहानी संम्झदा हासो उठेर आउँछ । के साच्चै चुडेल हुन्छ ?

न पत्याएर पनि के गर्नु युट्युबमा आएको कुरा हो । हुनत कति मान्छे नास्तीक छन् कति धार्मिक । तर भिडियोहरुमा जे आइरहेका छन् ती अति नै गलत छन् । उक्त युवाको भिडियो आएपछि त्यो युवासँग राति मै हुँ चुडेल भन्दै एक किशोरी भिडियोमा आइन् ।

संगीता चाम्लीङ नाम गरेकी किशोरी आफू चुडेल भएको भन्दै अन्तर्वार्ता दिन्छिन् । अन्तर्वार्ता इश्वर दुलाले लिएका छन् । त्यहाँ उनले भनेकी छिन् युवाहरुसँग राति मापसे गर्दा म चुडेललाई आनन्द मिल्छ । त्यही गरिरहेकी छन् । सुरुमा त अनौठो लाग्छ यो के बोलिरहेकी छिन् ।

पछि मात्र यो बास्तविक हैन केबल मनोरञ्जनका लागि मात्र हो भनेर लेखिन्छ । भिडियोमा चर्चामा आउँन कै लागि यति हल्का प्रस्तुती समाजका लागि भने हानिकारक छ । हामी सबै सचेत बनौँ

Post a Comment

Previous Post Next Post