कठै !पेट फु टेर आन्द्रा निस्किन लागिसक्यो,उपचार गराउने पैसा नभएर म र्दै छन् यी बुढा बुबा (भिडियो हेर्नुस्)


मान्छे ले जीवन काट्न निकै गाह्रो पर्ने रहेछ ।रोगी भए र बाच्नु जस्तो पि डा झन अरु के नै होला र ।रोग ले आफु लाई त सिध्याउ छ,साथ मा परिवार को सबै खुशी पनि संगै लिएर जान्छ ।

अर्घाखाँची जिल्ला सन्दिखर्क नगरपालिका वडा नं ९ थेर्वान भन्ने कठै !पेट फु टेर आन्द्रा निस्किन लागिसक्यो,उपचार गराउने पैसा नभएर म र्दै छन् यी बुढा बुबा 

ठाउँमा एकजना बुढा श्यामलाल नेपालीलाई निकै अनौठो र डर लाग्दो रोग लागेको छ ।आज भन्दा करिब १५ वर्ष अगाडि श्यामलालको पेट अलिअलि दुख्न थालेको थियोे ।तर बिस्तारै त्यही पेट बढेर अहिले निकै ठूलो भएको छ ।

उपचार गराउन घरको आर्थिक अवस्थाले धान्दैन ।एकजना छोरी छिन् र श्रीमतीले गिट्टि कुटेर ल्याएको पैसाले बिहान बेलुका हात मुख जोड्न पुगेको छ ।पेट भित्र करिब दुई बाल्टी पानी भरिएको छ जसले गर्दा पेट दुखेर उनी हिड्न पनि गाह्रो हुन्छ ।

सुरुमा नजिकको स्वास्थ चौकीमा जचाँउदा उपचार गर्न डाक्टरले सकेनन् ।पछि घरै बसेर उनले सामान्य उपचार गर्न थाले तर पेट झन्झन् बढ्दै गयो ।अहिले पेट फुट्नै लागेको छ ।श्यामलाल आफुलाई बचाई दिनु भन्दै आफ्नै ज्या नको भिख मागीरहेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post