झापाको विर्तामोड नगरपालिका मा मासु पसल चलाउदै आए का इन्द्र बहादुर मगर नाम गरेका ५० व,र्षीय पुरुषको घाँ,टी का टे,र त्या गरिए को छ ।
झापामा ४ वर्षदेखि मासु पसल संचालन गर्दै आएका इन्द्रको राती ह,त्या भएको अवस्थामा परिवारले फे,ला पारेको थियो ।
घ,टना स्थ,लमा हेर्दा इन्द्रले मासु का,टेर जोख्दै गरेको अवस्थामा उनलाई नै का,टेर मा,रेको देखिएको छ ।इन्द्रको पसलमा उनलाई मा,रेर र,गतको खो,लो बगाइ छोडिएको हामीले देखेका छौं ।प्रहरीले कुकुर लिएर त,लासी गर्न आउँदा श,व भुइँमा ल,डि,रहेको अ,वस्थामा भेटिएको थियो ।
इन्द्रको आधा घाँ,टी र दाहिने हात छि नेको अवस्थामा फे,ला परेको उनका भाईले बताए ।भाईको अनुसार मा सु किन्न आएकै मान्छेले योजना बनाएर दाजुको ह त्या गरेको हुनसक्ने अड्कल का,टेका छन् ।
तर घ,ट,नाका प्रत्यक्ष दर्शी नजिकै काम गर्ने धुर्ब नाम गरेका व्यक्ति थिए ।उनको अफिसमा इन्द्रले मोबाइल चार्ज गर्न राखेका थिए ।राती धुर्बले अफिस बन्द गरेर हिड्न लाग्दा इन्द्रको मोबाइल दिन मासु पसल गए तर त्यहाँ जादा उनले इन्द्रलाई मृ,त अ,वस्थामा फे,ला पारे ।
धुर्बले आफ्नो मोबाइल र इन्द्रको मोबाइल त्यहीँ छोड्नु र तेत्रो घ टना भएको आवाज नै सुनीन भन्नुले उनलाई शंकाको घेरामा तानिएको छ ।अहिले फेरि सीसी क्यामेरामा एकजना व्यक्ति इन्द्रबहादुरको पसलमा देखा परेकी पाइएको छ ।उनी माथी पनि अहिले शंका अहिले दायर भएको छ ।
पि डित पक्ष अहिले इन्द्रको ह त्याराको खोजी गरिदिन प्रहरी चौकी धाइरहेको छ ।त्यस् ठाउँका मान्छेपनी अहिले यस्तो घ टना ले गर्दा आफू पनि असुरक्षित भएको महसुस गरेका छन् ।घ टना हुँदा कसैलाई थाहा नहुनुले यस् घ टनालाई थप रहस्यमय बनाएको छ ।यसरी पसलमै काम गरिरहेको अवस्थामा मा रिएका इन्द्रको आ त्माको शान्ति कामना हामीपनी गर्छौं
भिडियो हेर्नुस् :