१६ वर्षे भाञ्जी र मामालाई एउटै ओछ्यानमा भेटेपछि पछि पू’रै गाउँ उ’र्लियो(भिडियो हेर्नुहोस्


झापामा सोच्नै नसकिने घ’टना भए को छ । मामाले भान्जी लिएर फ’रार भए को भन्दै श्रीमती सहित पुरै गाउँ नै उ’र्लिएर आएको छ । झापा को दमक बेल डाँगी २ निवासि प्रेम बहादुर जोगी ले भान्जी लिएर फ’रार भए को भन्दै श्रीम ती ले यस्तो सम्म सुनाइ न सुन्ने सबै छ’क्क परे ।

मामाले भान्जी भ’गाएर बे’प’त्ता भएको घ’टनाले झापामा स’नस’नी म’च्चाएको छ । दमक वेलडागीका ४० वर्षिय प्रेमबहाादुर जोगीले भान्जी नाता पर्ने १८ वर्षिया अमृता जोगीलाई भ’गाएर बे’प’त्ता भएका हुन । भान्जी भगाउने प्रैमबहादुर विवाहित भएको र उनको श्रीमतीसहित दुई छोरा रहेको बुझिएको छ ।

प्रैमबहादुर बे’प’त्ता भएपछि उनकी श्रीमती विमला र दुई छोराको वि’जोग रहेको स्थानीय वासिन्दाले बताएका छन । भान्जीसँग म’ध्यरातमा मामालाई एउटै खा’टमा सु’तिरहेको माइजुले नै प्रत्यक्ष भेटेपछि यस्तोसम्म भयो तलको भिडियोमा हेर्नुहोला ।

भान्जा भान्जिलाइ हाम्रो नेपाली समाजमा झोलीका देउता भनिन्छ तर हाम्रो समाज बि’कृ’तिले यति धेरै ब्याप्त भैसक्यो कि यहाँ देउताको पनि पूजा हुन छाडिसक्यो ।

झापाको बेल्डागी भन्ने ठाउमा एक मामाले आफ्नै भान्जी लिएर फ’रा’र भएका छन । यो घटनालाई लिएर गाउलेहरु एकदम नै आ’क्रो’शित देखिन्छन, सबै गाउलेहरु एकमुख लागेर यो घटनाको बि’रो’ध गरिरहेका छ्न ।

मामापनि बिबाह गरिसकेका र दुई सन्तान पनि भैसकेका रहेछन ।उनकि छोरीसमानकि उमेरकि आफ्नै भान्जी लिएर अहिले उनी फ’रा’र छन । आफ्नो घरबार सबै बि”गारेर उनी आफ्नि भान्जीसग एउटा कोठामा भाडामा बस्दै आएका रहेछन ।

बिश्वास नै नहुने, मामाले आफ्नै भान्जीलाई यस्तो गिरेको ह’र्क’त कसरि गर्नु सक्छ । उनि भाडामा बसेको घरको घरबेटीसग गाउलेहरुले मोबाईलबाट सम्पर्क पनि गरे ।

श्रीमानश्रीमतीझै एउटै कोठामा बसिरहेका रहेछन मामाभान्जी । घरबेटिका अनुसार उनिहरुलाइ त्यो कोठा भने उक्त ब्यक्तिकै माहिलि दिदी जो भान्जीको ठुलिआमा पर्छिन उनैले खोजिदिएकी रहिछिन । आखिर यो घटनाले कुन मोड लिदैछ ?

मामा भने दिनभर जुटमिलमा काम गर्ने गरेको कुरापनि घरबेटिबाट नै बाहिरिएको छ । मामा दिनभर काम गर्ने अनि भान्जी भने कोठामै बस्दिरहिछिन ।

गाउलेहरु उक्त कोठामै पुगेछन र श्रीमान र श्रीमतीबिच हात हालाहालको अबस्था पनि भएछ ।

मेरो भाइ बुहारी भन्दै कोठा खोजिदिने माहिली दिदी का श्रीमानसग उनको नम्बर माग्दा उनले भने मलाई थाहा छैन र म केही जान्दिन पनि भने । उनलाइ पनि सा’फ गा’लि गरे गाउलेहरुले 

।नम्बर नदिनुको कारणचाहिँ के छ भन्दै आ’क्रो’सि’त भए गाउलेहरु । उनकी श्रीमतीले भने यिनिहरुले नै मेरो श्रीमानलाई भान्जीसग राखिदिएका हुन भनिन ।

बाकी हेर्नुहोस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post